२०८२ असोज ७, मङ्गलवार , ०७:५८:४४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक बिहीबार बस्दैछ। प्रतिनिधि सभा बैठक दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्नेत तय भएको छ। राष्ट्रिय सभा बैठक बुधबार बस्दै नबसी स्थगित भएको […]

बिहिवार, जेठ २२, २०८२

काठमाडौं । आज गैरकानूनी रूपमा माछा मार्नेविरुद्धको सङ्घर्ष दिवस मनाइँदैछ । राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) को आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन थालिएको हो । दिगो विकासका लक्ष्य हासिल गर्न गैरकानूनीरूपमा माछा […]

बिहिवार, जेठ २२, २०८२

झापा । झापाको दमकमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । पूर्वपश्चिम रारजमार्गको दमक पशुशाट डाँडामा हिजो राति ७ः२० बजे दमकबाट केर्खातर्फ जाँदै गरेको […]

बिहिवार, जेठ २२, २०८२

झापा । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पूर्वी नाका काँकडभिट्टाबाट १६ अर्ब १९ करोड १५ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएका […]

बिहिवार, जेठ २२, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् । विश्व वातावरण दिवस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले […]

बिहिवार, जेठ २२, २०८२

झापा । भारतमा आईपील क्रिकेटको उपाधि विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) को स्वागत समारोहमा भागदौड मच्चिँदा ११ जनाको ज्यान गएको छ । बेङ्गलुरुको चिन्नास्वामी रङ्गशाला बाहिर भागदौड हुँदा ११ जनाको ज्यान गएको र अरु धेरै […]

बिहिवार, जेठ २२, २०८२

काभ्रेपलाञ्चोक । काभ्रेमा बाबुला बोकेको टिपरमा आगलागी भएको छ । पाँचखाल नगरपालिका-५ तल्लो जिपलाइनस्थित अरनिको राजमार्गमा बा२क ६१२५ नम्बरको टिपरमा आगलागी भएको हो । एक्कासी गति बढ्न थालेपछि चालक नवराज सिवाकोटीले टिपर रोकेर पम्पको तार […]

बिहिवार, जेठ २२, २०८२

काठमाडौं । आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । ‘ प्लास्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घले आह्वान गरेबमोजिम सन् १९७३ देखि हरेक वर्ष […]

बिहिवार, जेठ २२, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग–२ को एकदिवसीय शृङ्खलामा नेदरल्याण्डलाई हराउँदै लगातार तेस्रो जित हासिल गरेको नेपाली टोलीलाई बधाई दिएका छन् । गएराति स्कटल्याण्डमा भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो […]

बिहिवार, जेठ २२, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गरेका छन् । अमेरिकाले अफगानिस्तान, म्यानमार, चाड, कङ्गो, गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई आफ्नो देशमा […]

बिहिवार, जेठ २२, २०८२