२०८२ माघ १९ सोमवार , ०९:४६:०१ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको सुपर सिक्समा पुगेको नेपालले आज यूएईसँग खेल्दैछ । खेल ओमानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे शुरु हुनेछ । सुपर सिक्समा नेपालले यूएईसहित कतार, […]

आइतवार, असोज २६, २०८२

इलाम । गएको असोज १८ को ठूलो वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा ठप्प छ । […]

आइतवार, असोज २६, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजाका लागि शान्ति योजनाको एक हिस्साका रूपमा हमासको निशस्त्रीकरणको चर्चा ‘असम्भव’ शर्त भएको हमासका अधिकारीले बताएका छन् । प्रस्तावित हतियार हस्तान्तरण प्रश्नभन्दा बाहिरको कुरा भएको र यो सम्झौताको सर्त […]

आइतवार, असोज २६, २०८२

काठमाडौं । सरकारले पर्सा र बाराको हैजा प्रभावित क्षेत्रमा खोप अभियान शुरु गर्दैछ । हैजा प्रभावित क्षेत्रमा एक वर्षमाथिका सबैलाई खोप दिन लागिएको हो । पर्सामा आजदेखि र बारामा भोलिदेखि खोप दिन थालिने स्वास्थ्य सेवा […]

आइतवार, असोज २६, २०८२

काठमाडौं । बङ्गलादेशसँगको एकदिवसीय शृङ्खला अफगानिस्तानले जितेको छ । तीन खेलको शृङ्खला अफगानिस्तानले एक खेल अगावै जितेको हो । यसअघि भएको पहिलो खेल पनि अफगानिस्तानले पाँच विकेटले जितेको थियो । गएराति भएको शृङ्खलाको दोश्रो खेलमा […]

आइतवार, असोज २६, २०८२

काठमाडौं । हमास लडाकु समूहको गाजामा बन्धक बनाएकामध्ये नेपालका विपीन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ । यसअघि २० जनाको सूची सार्वजनिक हुँदा जोशीको अवस्था थाहा हुन नसकेको सीएनएनले प्रकाशित गरेको थियो । […]

आइतवार, असोज २६, २०८२

झापा । विगत दुई दशकयता मानव–हात्ती द्वन्द्वका कारण झापामा ७२ जनाको मृत्यु भएको छ। त्यस्तै २६ वटा हात्ती मरेका छन्। जसमध्ये गैरकानुनी रूपमा राखिएका विद्युतीय धरापले मात्रै १४ हात्ती मरेका छन्। डिभिजन वन कार्यालयका प्रमुख […]

शुक्रवार, असोज २४, २०८२

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्री सिंहले असोज २८ गते मंगलबार प्रदेश सभामा विश्वासको मत लिन लाग्नु भएको हो । ‘नेपालको संविधानको धारा १८८ को उपधारा […]

शुक्रवार, असोज २४, २०८२

झापा । झापाको दमक नगरपालिका–७ पशुहाटस्थित नालीभित्र एक पुरुषको शव फेला परेको छ । कर्कटपाताको छानो भएको पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र स्थानीयले आज शव देखेपछि इलाका प्रहरी कार्यालय दमकलाई खबर गरेका थिए […]

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । बीपी राजमार्ग सञ्चालनमा आएको छ । अघिल्लो हप्ता असोज १७, १८ र १९ गतेको ठूलो वर्षासँगैको बाढी पहिरोबाट राजमार्गको काभ्रे र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेको थियो । झन्डै ४ किलोमिटर सडकलाई […]

शुक्रवार, असोज २४, २०८२