२०८२ पौष ७ सोमवार , ०५:५१:५० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस आज मनाईंदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा आठ वर्षअघि सन् २०१७ देखि यो दिवस मनाउन शुरु भएको हो । आतङ्कवादबाट पीडित भएका र त्यसबाट बाँचेकाहरुलाई सम्मान एवम् […]

बिहिवार, भदौ ५, २०८२

झापा । इजरायली सेनाले गाजा शहरमा आक्रमणको पहिलो चरण शुरु गरेको बताएको छ । इजरायली सेनाले गाजा शहरका सबै क्षेत्र कब्जा गर्न योजनाबद्ध जमिन आक्रमणको प्रारम्भिक कारबाही शुरु गरेको बताएको बीबीसीले जनाएको छ । गाजा […]

बिहिवार, भदौ ५, २०८२

काठमाडौं । सरकारले छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई आजदेखि स्वर्णप्राशन खुवाउन लागेको छ । २५ जिल्लाका आयुर्वेद अस्पतालबाट स्वर्णप्राशन खुवाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बालबालिकाको शरीरमा रोगसँग लड्ने क्षमताको विकास गर्न हरेक […]

बिहिवार, भदौ ५, २०८२

पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अब नेपालको कुनै पनि भाग दुर्गम रहन नसक्ने बताउनु भएको छ। सडक तथा यातायातको पहुँच नपुगेकै कारण देशको कुनै पनि भाग र क्षेत्रलाई दुर्गम हुन नदिइने […]

बुधवार, भदौ ४, २०८२

झापा । इजरायलले गाजामा राखिएका सबै ५० जना बन्धकको रिहाइको माग गरिरहेको एक इजरायली अधिकारीले बताएका छन् । यसले हमासले हिजो सहमति जनाएको ६० दिने युद्धविरामको नयाँ प्रस्तावलाई स्वीकार गर्ने कि नगर्ने भन्नेमा आशङ्का उत्पन्न […]

बुधवार, भदौ ४, २०८२

काठमाडौं । प्रतिनिधिसभामा नेकपा एमाले सांसद सुहाङ नेम्वाङले इलाम जिल्लाको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सारेर अन्य जिल्लामा पुर्‍याएकोप्रति आपत्ति जनाउनु भएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद नेम्वाङले कार्यालयलाई हटाउने निर्णयले जनतालाई सहज […]

बुधवार, भदौ ४, २०८२

काठमाडौं । नेपाल सरकार र दक्षिण कोरिया सरकारबीच गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान अन्तर्गत गण्डकी इन्स्टिच्युट अफ टेक्नोलोजीको पूर्वाधार विकासका लागि १ अर्ब २५ करोड रुपैयाँ बराबरको अनुदान सम्झौता भएको छ । सम्झौतापत्रमा […]

बुधवार, भदौ ४, २०८२

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली महिलाको आफ्नै सङ्घर्षले महिला अधिकार र सशक्तीकरणका क्षेत्रमा वर्तमान उपलब्धि हासिल भएको बताउनुभएको छ। नेपाल महिला सङ्घद्वारा आयोजित ‘विगत वर्तमान र भविष्यमा नेपाल महिला सङ्घको भूमिका’ विषयक […]

बुधवार, भदौ ४, २०८२

काठमाडौं । लगातार २ दिन बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ७० अङ्कले घटेर २ हजार ७६७ दशमलव २० विन्दुमा झरेको छ । आज होटल र म्युचल […]

बुधवार, भदौ ४, २०८२

काठमाडौं । नेपाल सरकारले गैरसरकारी संस्थाहरूको नियमनका लागि कानून बनाउन मस्यौदा तयार गरेको छ । सर्वसाधारणहरूलाई आफ्नो राय उपलब्ध गराउन भन्दै गृह मन्त्रालयले सार्वजनिक गरेको मस्यौदामा नेपालभित्र कुनै परियोजना सञ्चालन गर्न चाहने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था […]

बुधवार, भदौ ४, २०८२