काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेलकुद र पर्यटनको उर्वर भूमि भएको बताएका छन् । विश्व म्याराथनको साझा संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन डिस्टेन्स रेस (एम्स) म्याराथनका पदाधिकारीहरूसँग आज शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले […]
काठमाडौं । नेपालमा प्रत्येक वर्ष २५०० देखि २६०० ब्रेन ट्युमरका नयाँ बिरामी थपिने गरेका छन् । विश्व ब्रेन ट्युमर दिवसका अवसरमा आइतबार वीर अस्पतालमा आयोजित कार्यक्रममा तथ्यांक सार्वजनिक गरिएको हो । नेपालमा ब्रेन ट्युमर बिरामीबारे […]
विराटनगर । सत्तकोशीमा बेपत्ता भएका गोताखोर सुरज साउदको शव फेला परेको छ । उनको शव कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक भेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । कुरिनटारबाट गएको सशस्त्र […]
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे दलहरूसँग असन्तुष्ट बनेका छन् । पटक-पटकको छलफलबाट पनि दलहरु संसदको अवरोध हटाउन सहमत नभएपछि सभामुख घिमिरले असन्तुष्टि व्यक्त गरेका हुन् । यही जेठ १५ गते बजेट भाषण भएपछि […]
काठमाडौं । यूईएफए नेसन्स लिगको उपाधिका लागि आज राति पोर्चुगल र स्पेन खेल्दैछन् । खेल जर्मनीको म्युनिखमा रहेको एलियान्ज एरिनामा नेपाली समयअनुसार राति पौने १ बजे शुरु हुनेछ । सेमिफाइनलमा पोर्चुगलले घरेलु टोली जर्मनीलाई २–१ […]
इलाम । विदेशी भूमिमा पसिना बगाएका र फर्किएर गाउँमै रोजगारी सृजना गरेका सूर्योदय नगरपालिका–१३ र १४ का बासिन्दाले सञ्चालन गरेको ‘आप्रवासी बहुउद्देश्यीय सहकारी संस्था’ प्रभावकारी बन्दै गएको छ। त्रिहत्तर घरपरिवार आबद्ध सहकारीमा अहिले मासिक दुई […]
काठमाडौं । सभामुख देवराज घिमिरेले तीन वटा दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दैछन्। आइतबार संसदको अवरोध खुलाउने विषयमा सभामुख घिमिरेले पौने १२ बजेदेखि सिंहदरबारमा तीन वटा प्रमुख दलसँग छलफल गर्न लागेको हो। नेपाली कांग्रेस, नेकपा एमाले […]
काठमाडौं । चार दिन बन्द काठमाडौं–हेटौँडा जोड्ने सडक कान्ति लोकपथ आजदेखि खुलेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ बगुवा बाग्मती खोलामा निर्माणाधीन बेलिब्रिज जडानको काम गएराति सकिएकोले आज बिहान साढे १० बजेदेखि […]
काठमाडौं । निजामती कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै देशभरका कर्मचारीहरुले कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलन थालेका छन् । ‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’को अगुवाइमा कर्मचारीहरुले आजदेखि अनिश्चितकालीन आन्दोलन थालेका […]
काठमाडौं । नेपाली सेनामा सिख समुदायबाट पहिलो पटक प्रतिनिधित्व भएको छ । सैनिक जवान करण सिंह सिख शुक्रबार अछाममा आयोजित पासिङ आउट समारोहबाट दीक्षित भएका हुन् । उनले अछामस्थित गोरखबक्स गणबाट तालिम प्राप्त गरेका हुन् […]