२०८२ पौष ७ सोमवार , ०२:१७:५८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । नेदरल्यान्ड्सले आउँदो डिसेम्बर १ देखि पोल्यान्डमा झन्डै ३ सय सैनिकसहित २ प्याट्रियट प्रणाली, १ नासामस प्रणाली र एन्टी–ड्रोन क्षमता भएको उन्नत हवाई रक्षा प्रणाली तैनाथ गर्ने घोषणा गरेको छ । यो तैनाथीले पोल्यान्डमा […]

बिहिवार, भदौ ५, २०८२

काठमाडौं । भारत र चीनले लिम्पियाधुरा हुँदै व्यापार गर्ने सहमति गरेकोप्रति सांसदहरूले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसदहरूले भारत–चीन सम्झौताको विरोध गरेका हुन् । उनीहरूले नेपालको तर्फबाट कडा प्रतिवाद […]

बिहिवार, भदौ ५, २०८२

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । जिल्लाको नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ०१०३ नम्बरको जिप आज बिहान […]

बिहिवार, भदौ ५, २०८२

काठमाडौं । सरकारले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यसहित स्वर्णप्राशन थोपा अभियान शुरू गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज सुदूरपश्चिम प्रदेशको धनगढीबाट अभियानको औपचारिक शुभारम्भ गर्नुभएको हो । उहाँले प्राचीन आयुर्वेदिक चिकित्सा […]

बिहिवार, भदौ ५, २०८२

झापा । मेचीनगर नगरपालिका–११ का शान्तिराम चिमरियाले जंगली हात्ती नपसोस् भनेर घर र गोठलाई विद्युतीय तारले घेर्नु भएको छ । तारको बीच बीचमा पोलिथिनका सेता झोला झुण्ड्याउनु भएको छ । ‘गाउँमा हात्तीका हुल पस्छन्,’ उहाँले […]

बिहिवार, भदौ ५, २०८२

फिक्कल । इलाम सदरमुकामस्थित ‘नेपाल–भारत मैत्री शीत भण्डार’ विगत १४ वर्षदेखि प्रयोगविहीन बनेको छ । इलाम नगरपालिका–९ सेरामा करोडौं खर्चेर निर्माण गरिएको सो शीत भण्डार प्रयोगविहीन बनेको हो । सन्दकपुर गाउँपालिका–३ का किबी किसान देउकुमार […]

बिहिवार, भदौ ५, २०८२

सङ्खुवासभा । संखुवासभामा डेङ्गीको जोखिमलाई ध्यानमा राख्दै ‘पानी जम्न नदिऔँ, लामखुट्टेको फुल नष्ट गरौँ’ नारासहित डेङ्गीविरुद्ध चेतनामूलक अभियान सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय र खाँदबारी नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित अभियानमा नेपाली सेना, नेपाल प्रहरी, […]

बिहिवार, भदौ ५, २०८२

बैतडी । पहाडी जिल्लामा पनि डेङ्गीको जोखिम बढ्दै गएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार अहिलेसम्म सात जनामा सङ्क्रमण पुष्टि भएको छ । कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालले दशरथचन्द नगरपालिकामा तीन, पुचौडी नगरपालिकामा दुई, मेलौली […]

बिहिवार, भदौ ५, २०८२

झापा । इजरायली आक्रमणमा गाजामा कम्तीमा ८१ जना प्यालेस्टिनी नागरिक मारिएका छन् । इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो शहरी केन्द्र, गाजा सहर कब्जा गर्नको लागि आफ्नो योजनाबद्ध आक्रमणको पहिलो चरण शुरु गरेको जनाएको छ । […]

बिहिवार, भदौ ५, २०८२

काठमाडौं । सामाजिक सुरक्षा कोषको अनलाईनबाट दिइने सबै सेवाहरु आज र भोलि दुई दिन अवरुद्ध हुने भएको छ । सामाजिक सुरक्षा कोषले विज्ञप्ती निकाल्दै अनलाइन प्रणालीबाट प्रदान हुने सबै सेवाहरू अवरुद्ध जनाएको छ । सूचना […]

बिहिवार, भदौ ५, २०८२