२०८२ चैत १७ मङ्गलवार , ०८:२४:२५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा जावलाखेल युथ क्लबले काँक्रेबिहार क्लबलाई हराएको छ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले काँक्रिकेबिहारलाई ४–१ गोलले पराजित गरेको हो । यो जीतसँगै जावलाखेल १० खेलमा १३ अङ्कसहित आठौं स्थानमा […]

आइतवार, चैत १, २०८२

काठमाडौं । हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४.४५ अङ्कले बढेर २८२४.९० विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, लगानी, जीवन बिमा र म्यूचुअल […]

आइतवार, चैत १, २०८२

काठमाडौं । चालू आर्थिक वर्षको फागुन मसान्तसम्मको पुँजीगत खर्च अत्यन्त कमजोर रहेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार दोस्रो चौमासिक अवधिसम्ममा जम्मा १९.२४ प्रतिशत मात्र पुँजीगत खर्च भएको हो । सङ्घीय सरकारको कुल १९ खर्ब ६४ […]

आइतवार, चैत १, २०८२

काठमाडौं । गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा थ्रेसहोल्ड पार गरेका ६ वटा राजनीतिक दलले आज कार्यालय समयभित्र समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम बुझाउँदै छन् । तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी […]

आइतवार, चैत १, २०८२

काठमाडौं । चालू आर्थिक वर्षको माघ मसान्तसम्म देशका २० वाणिज्य बैंकहरूले ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ५.४ प्रतिशतले कम हो । साउनदेखि माघसम्मको […]

आइतवार, चैत १, २०८२

सुनसरी । हरिनगर गाउँपालिका–१ मा गएराति सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीया दीपक दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिनुभयो । भुटहाबाट हरिनगरतर्फ गइरहेको […]

आइतवार, चैत १, २०८२

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन र असुरक्षा सम्बन्धी सामग्री पोस्ट नगर्न आग्रह गरेको छ । यूएईमा विकसित सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले अप्रमाणित सूचना […]

आइतवार, चैत १, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उहाँकै निवास पुग्नु भएको छ । केहीबेरअघि प्रधानमन्त्री कार्की श्रीमान्‌सँगै ओली निवास पुग्नु भएको हो । ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा […]

आइतवार, चैत १, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो […]

आइतवार, चैत १, २०८२

झापा । इरानले मध्यपूर्वमा रहेका अमेरिकी अड्डाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई त्यस क्षेत्रका १४ वटा देश छाड्न अपील गरेको छ । अमेरिकी दूतावासले चेतावनी दिँदै तुरुन्तै इराक छाड्न भनेको बीबीसीले जनाएको छ । यसअघि […]

आइतवार, चैत १, २०८२