काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल सोमबार ओमन भ्रमणका लागि जाने भएकी छन् । बुधबार नेपाल र ओमनबीच हुने पहिलो द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा भाग लिन लम्साल सोमबार ओमन जाने भएकी हुन् । उनले नेपाली […]
झापा । सुडानको डार्फर राज्यको राजधानी एलफशरमा विद्रोही अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा कम्तीमा २३ जनाको ज्यान गएको छ । ६० जनाभन्दा धेरै घाइते भएका छन् । आरएसएफले जानाजान सर्वसाधारणलाई लक्षित गरेर […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेट रंगशाला निर्माण हुने कुरामा जनतालाई आस जगाई दिन कलाकारलाई आग्रह गरेका छन् । कलाकार कलाकारिताका सिलसिलामा आफूभन्दा बढी जनासँग नियमित टचमा रहने उनको भनाई रहेको थियो । पद […]
काठमाडौं । भुटानको थिम्पुमा भएको काभा बिच भलिबल च्याम्पियनसिपमा स्वर्ण पदक जितेको नेपाली महिला टोली र रजत जितेको नेपाली पुरुष टोली आइतबार स्वदेश फर्किएका छन् । आइतबार उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबल संघका अध्यक्ष […]
झापा । अमेरिकाले चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकमाथि मुद्दा हालेको छ । त्यहाँको न्याय मन्त्रालयले शुक्रवार टिकटक र उसको मातृ कम्पनी बाइटडान्समाथि सामाजिक सञ्जालमा बालबालिकाको गोपनीयता जोगाउन नसकेको भन्दै मुद्दा हालेको हो । यो […]
झापा । झापा जिल्लाको विभिन्न स्थानहरुबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती झापाको इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ का ३२ बर्षीय […]
काठमाडौं । नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० संशोधन विधेयक २०८१ संसदमा दर्ता भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री जय कुमार चौरसियाले यो विधेयक राष्ट्रिय सभामा दर्ता गरेका हुन् । मन्त्री चौरसियाका […]
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै पनि हिसाबको गुटबन्दी स्वीकार्य नहुने चेतावनी दिएका छन् । आइतबार नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गुटबन्दीका कारण एमाले विभाजन भएको […]
झापा । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५ वर्षीया प्रियङ्का श्रेष्ठ रहेकी छन् । आइतबार बिहान प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस–एमालेको समीकरणले स्टन्टबाजीका रुपमा कुनै काम नगर्ने बताएका छन् । पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कतिपयले भ्रम फिजाउने कोशिस गरिरहेको […]