काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नकारात्मक भाष्य निर्माण हुँदै गइरहेको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ। सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्णाली’ कार्यक्रमलाई विहीबार बेलुका सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका कामहरुको चर्चा हुन नसकेको […]
झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा एक अर्ब २६ करोड ५० लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा सात दशमलव ७४ प्रतिशतले बढी हो […]
काठमाडौ । एकदिवसीय शृङ्खलाअन्तर्गत दोश्रो खेलमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका खैल्दैछन् । खेल क्वीन्सल्याण्डमा नेपाली समयअनुसार आज बिहान सवा १० बजे शुरु हुँदैछ । पहिलो खेलमा दक्षिण अफ्रिकाले घरेलु टोली अस्ट्रेलियालाई ९८ रनले हराएको […]
झापा । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासको कब्जामा रहेका बाँकी सबै बन्धकलाई मुक्त गर्न तत्काल वार्ता शुरु गर्न निर्देशन दिनुभएको छ । नेतन्याहुले हिजो इजरायली सैनिकहरूलाई सम्बोधन गर्दै क्याबिनेटले गाजा सिटी नियन्त्रणमा लिन ठूलो आक्रमणको […]
सुनसरी । अविरल वर्षासँगै सेउती खोलामा आएको बाढीका कारण धरान उपमहानगरपालिका–१४ को यायोखा टोल र धरान उपमहानगरपालिका–४ को किरात बस्तीलाई जोड्ने झोलुङ्गे पुलको पूर्वी भाग क्षतिग्रस्त भएको छ । वि.सं. २०५७/५८ मा रु. ५० लाख […]
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक शुक्रबार अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद […]
कञ्चनपुर । हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज केवल बाघ, गैँडा र बाह्रसिङ्गाकै लागि मात्र चिनिएको छैन । यो राष्ट्रिय निकुञ्ज चराचुरुङ्गीका दृष्टिकोणले पनि अद्वितीय मानिन्छ । निकुञ्जमा ४६५ […]
काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) को तदर्थ समितिमा नौ जना सदस्यहरूसहित विभिन्न उपसमितिहरू गठन भएका छन् । एनओसीभित्र चल्दै आएको विवाद र उत्पन्न अन्यौलता समाधान गर्ने भन्दै सरकारले तदर्थ समिति बनाएको थियो । एनओसीको […]
झापा । ताप्लेजुङबाट झापाको बिर्तामोडतर्फ आउँदै गरेको इभी भ्यान गएराति बुद्धशान्तिमा दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । राति अन्दाजी १ः२० बजे बुद्धशान्ति गाउँपालिका –३ धर्मकाटास्थित मेची राजमार्गमा प्र १–०१–००१ ज ४०८८ न. को […]
काठमाडौं । सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी जवानसहितका विभिन्न पदमा ८४६ जनाका लागि भर्ना खुलेको हो । जवान पदका लागि मात्रै ७८६ जनालाई अवसर छ । त्यसपछि भान्छे २६, कूचिकार […]