२०८२ पौष ७ सोमवार , १०:२२:०७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । झापा गौरिगञ्ज गाउँपालिका–१, नेपाल–भारत सीमाक्षेत्रबाट लागुऔषधसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहिबार साँझ करिब ५ः२५ बजे प्रहारी चौकी कुञ्जिबारी र सशस्त्र प्रहरी बल बिओपी कुञ्जिबारीबाट खटिएको संयुक्त टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्दै […]

शुक्रवार, भदौ ६, २०८२

काठमाडौं । नेपाल शिक्षक महासङ्घले फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शिक्षा विधेयकमा आफूहरूका माग सम्बोधन नभएको भन्दै महासङ्घले असन्तुष्टि जनाउँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । महासङ्घले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी यही […]

शुक्रवार, भदौ ६, २०८२

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीन र भारतबीच लिपुलेक हुँदै व्यापारिक सहमति हुनुले नेपालको भौगोलिक अखण्डतामाथि आँच पुगेको बताउनुभएको छ । न्युज एजेन्सी नेपालसँग आज कुराकानी गर्दै डा. भट्टराईले […]

शुक्रवार, भदौ ६, २०८२

काठमाडौं । थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रामाथि दायर गरिएको राजद्रोहसम्बन्धी मुद्दा अदालतले खारेज गरेको छ । सिनावात्रामाथि झन्डै १० वर्षअघि दक्षिण कोरियाली समाचारपत्रलाई दिएको एक अन्तर्वार्तामा राजतन्त्रको अपमान गरेको आरोप लागेको बीबीसीले जनाएको छ । […]

शुक्रवार, भदौ ६, २०८२

म्याग्दी । म्याग्दीबाट वार्षिक २५० परिवारका दरले अन्यत्र बसाइसराइ गरेर जाने गरेका छन् । पालिकाको पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्षिक एक सयको हाराहारीमा छ । बढ्दो बसाइँसराइका कारण […]

शुक्रवार, भदौ ६, २०८२

पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेक नेपालकै भूमि भएको बताउनु भएको छ। लिपुलेकबाट नेपाल सरकार पछाडि नहटेको उहाँले बताउनु भयो । पोखरामा प्रेस चौतारी कास्कीले गरेको पत्रकार सम्मेलनमा […]

शुक्रवार, भदौ ६, २०८२

काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिग छनोटमा सहभागी हुन एपीएफ क्लब आज उज्वेकिस्तान प्रस्थान गरेको छ । एपीएफका २० खेलाडीसहित २९ सदस्यीय टोली उज्वेकिस्तान प्रस्थान गरेको हो । एपीएफले प्रतियोगिताको लागि मुख्य प्रशिक्षकमा चेतन घिमिरेलाई […]

शुक्रवार, भदौ ६, २०८२

झापा । मेचीनगर नगरपालिका–३ की सरस्वती बानियाँ सिलाइसम्बन्धी ‘एड्भान्स’ तालिम लिएपछि प्रशिक्षक बनेर गाउँका अरुमहिलालाई स्वरोजगार बनाउने अभियानमा हुनुहुन्छ । “रोजगारीका निम्ति कसैको मुख नताक्ने दृढ निश्चयका साथ सुरुमा नगरपालिकाबाट सिलाइकटाइ तालिम लिएँ”, हातमा सीप […]

शुक्रवार, भदौ ६, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा ४०० रुपैयाँले बढेको छ । आज सुन तोलाको एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख […]

शुक्रवार, भदौ ६, २०८२

काठमाडौं । नेपाली सेनाले दुईसय ८० अधिकृत (सहायक सेनानी/उपसेनानी) पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाली सनोको भर्ना छनोट निर्देशनालयले शुक्रबार सूचना जारी गर्दै सैनिक साधारण सेवा समूहतर्फ रिक्त रहेको अधिकृत पदका लागि दरखास्त आह्वान […]

शुक्रवार, भदौ ६, २०८२