२०८२ पौष ७ सोमवार , ०८:३७:३१ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा धेरै परिवर्तन आइसकेको भन्दै मान्छेले मिठो खान, राम्रो लगाउन चाडपर्व नै कुर्नु पर्ने अवस्थाको अन्त्य होस् भनेरै हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको बताउनु भएको छ। शीतल निवासमा शुक्रबार […]

शुक्रवार, भदौ ६, २०८२

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) को नतिजा सार्वजनिक गरेको छ । लिसामा छनोट भएका पालिकालाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले आज एक कार्यक्रमका बीच […]

शुक्रवार, भदौ ६, २०८२

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीको विश्लेषण गर्ने समय आएको बताउनु भएको छ । शुक्रबार ललितपुरमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले नेपालको सङ्घीयता अभ्यासले एक दशकको यात्रा […]

शुक्रवार, भदौ ६, २०८२

काठमाडौं । भारत सरकारले नेपालबाट थप ८० मेगावाट बिजुली खरिद गर्न स्वीकृति दिएको छ । ४८.५ मेगावाटको मेवा खोला र ३१.०४ मेगावाटको करुवा सेती जलविद्युत् आयोजनाको बिजुली निर्यात गर्न भारतले स्वीकृत दिएको नेपाल विद्युत् प्राधिकरणले […]

शुक्रवार, भदौ ६, २०८२

काठमाडौं । सांसदहरूले भारत र चीनले नेपालको भूमि भएर गरेको व्यापारिक सम्झौता खारेज गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले लिपुलेक क्षेत्रको विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको […]

शुक्रवार, भदौ ६, २०८२

झापा । श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घे पक्राउ परेका छन् । सरकारी खर्चको दुरुपयोग गरेको आरोपमा पूर्वराष्ट्रपति विक्रमसिङ्घेलाई आज प्रहरीले पक्राउ गरेको समाचार संस्था एएफपीले जनाएको छ । विक्रमसिङ्घेलाई कोलम्बोको फोर्ट न्यायालयमा पेश गरिने र सरकारी […]

शुक्रवार, भदौ ६, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले सदनमा पेस गरेको संचार विधेयकको विरोधमा पत्रकारले निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीसँग घम्साघम्सी भएको छ । संसदीय पत्रकारले कोशी प्रदेशसभा परिसरमा शान्तिपूर्ण धर्ना दिएका थिए […]

शुक्रवार, भदौ ६, २०८२

काठमाडौं । डेंगु सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । पानी पर्न थालेपछि डेंगु सङ्क्रमण पनि बढ्न थालेको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार तीन हजार […]

शुक्रवार, भदौ ६, २०८२

झापा । झापा गौरिगञ्ज गाउँपालिका–१, नेपाल–भारत सीमाक्षेत्रबाट लागुऔषधसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहिबार साँझ करिब ५ः२५ बजे प्रहारी चौकी कुञ्जिबारी र सशस्त्र प्रहरी बल बिओपी कुञ्जिबारीबाट खटिएको संयुक्त टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्दै […]

शुक्रवार, भदौ ६, २०८२

काठमाडौं । नेपाल शिक्षक महासङ्घले फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शिक्षा विधेयकमा आफूहरूका माग सम्बोधन नभएको भन्दै महासङ्घले असन्तुष्टि जनाउँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । महासङ्घले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी यही […]

शुक्रवार, भदौ ६, २०८२