काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेर गएको खबरहरू आएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स, बिबिसी, अल्जजिरा लगायतले स्थानीय मिडियालाई उदृत गर्दै हसिनाले राजीनामा दिएको समाचार लेखेका छन्। हसिनाले ढाकास्थित प्रधानमन्त्री […]
काठमाडौं । शेयर बजार आज ४० अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४० दशमलव ७६ अङ्कले बढेर २ हजार ७९६ दशमलव ३८ विन्दुमा पुगेको छ । नेप्से दिउँसो १ बजेर ५५ मिनेटमा […]
झापा । युक्रेनले अमेरिकामा निर्मित एफ-१६ लडाकु विमानको प्रयोग शुरू गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पाइलटहरूले एफ-१६ लडाकु विमान उडान थालेका बताएको बेलायती पत्रिका ‘द गार्जियन’ ले जनाएको छ । युक्रेनले पहिलो पटक […]
काठमाडौं । काभा महिला भलिबल लिगमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै भारत समूह विजेता बनेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो खेलमा भारतले श्रीलङ्कालाई पहिलो सेटमा […]
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलो पटक ट्राफिक लाइट जडान भएको छ । विराटनगरको बरगाछी चोकमा ट्राफिक लाइट जडान भएको हो । सडकको ट्राफिक व्यवस्थापनका लागि प्रदेश सरकारको बजेटमा जडान भएको ट्राफिक लाइटको कोशी […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बाहिर रहेको सिटी गेस्ट हाउसमा आगलागी भएको छ । काठमाडौं प्रहरीका प्रवक्ता नवराज अधिकारीका अनुसार अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । घटनास्थलमा प्रहरी र दमकल परिचालन गरिएको छ । आगलागीको […]
काठमाडौं । गएको आर्थिक वर्ष २०८०/०८१ मा बैंकहरूले ६४ अर्ब १५ करोड रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकहरूको खुद नाफा ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ रहेको छ […]
काठमाडौं । भोलिदेखि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भन्दै जल तथा मौसम विज्ञान विभागले खतराको सूचना अर्थात् ‘रेड अलर्ट’ जारी गरेको छ । मनसुनको न्यून चापीय रेखा भोलिदेखि नेपालतर्फ सर्ने र यसले धेरै ठाउँमा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस सांसदले मुलुकको हवाई सुरक्षाबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा हवाई सुरक्षासँग जोडिएको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन […]
झापा । भारतको बिहारमा करेन्ट लागेर ९ जनाको ज्यान गएको छ । बिहारको वैशाली जिल्लामा ११ हजार भोल्टको करेन्ट लागेर भएको घटनामा अरू दुई जना घाइते भएका छन् । औद्योगिक प्रहरी चौकी क्षेत्रको सुल्तानपुर गाउँमा […]