झापा । विगत एक सातादेखि जिल्लाका मुख्य बजारहरूमा परिचालित संयुक्त सुरक्षा गस्तीलाई छठ पूजास्थलहरूमा केन्द्रीकृत गरिने भएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा गस्ती गर्ने जनाइएको छ। छठ पूजामा मानिसको अत्यधिक […]
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गतेका लागि तोकिएको चुनावलाई एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गर्न आह्वान गर्नुभएको छ । छठ पर्वको अवसरमा शुभकामना सन्देश दिंदै उहाँले चुनावमा सहभागी हुन र सफल बनाउन […]
काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज राति दुई घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि राति १२ बजेदेखि दुई बजेसम्म सडकखण्ड पूर्ण रूपमा बन्द हुने […]
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा अन्तर्राष्ट्रिय व्यापार बढेको छ । भन्सार विभागले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात साउन, भदौ र असोजमा पाँच खर्ब ४० अर्ब ८६ […]
काठमाडौं । आज बेलुकीदेखि शुक्रवारसम्म देशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले हिजो सार्वजनिक गरेको तीन दिने मौसम पूर्वानुमान बुलेटिन अनुसार आज सबै प्रदेशका पहाडी तथा […]
झापा । अमेरिका र चीनबीच लामो समयदेखि चलिरहेको व्यापार तनाव अन्त्य हुने संकेत देखिएको छ । बीबीसीका अनुसार दुवै देशले एक प्रारम्भिक रूपरेखामा सहमति जनाएका छन् । जसको अन्तिम रूप राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ […]
काठमाडौं । पछिल्लो अध्ययनले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिन्दुकुश हिमालय क्षेत्रमा हिमताल विस्फोटन, हिमपहिरो तथा छिटो हिउँ पग्लने जोखिम बढेको देखाएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले गरेको ‘थामे उपत्यका हिमताल […]
झापा । झापामा हुन लागेको नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता (गोल्डकप) को तयारी तीव्र बनाइएको छ । पहिलो पटक हुन लागेको झापा महिला गोल्डकप आगामी कात्तिक १५ देखि २२ गतेसम्म शिवसताक्षी नगरपालिकाको दुधे […]
इलाम । पर्यटकीय सिजनको सुरुमै इलामका चर्चित पर्यटकीय स्थल अन्तु र कन्याममा पर्यटकको ओइरो लाग्न थालेको छ । गत असोज १८ गतेको बाढीपहिरोपछि केहि समय सुनसान भएका अन्तु कन्याममा मौसम खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटकको […]
भोजपुर । पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मास्थित बिस्कुट्नेडाँडामा रहेको ‘कन्यादह मङ्गलबारे देवस्थल’ पछिल्ला वर्षमा धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । स्थानीयको पहलमा ऐतिहासिक कन्यादह र मङ्गलबारे देवस्थलको संरक्षण गरिएपछि यो क्षेत्र आन्तरिक तथा […]