२०८२ चैत १७ मङ्गलवार , ०८:२४:२५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा उद्योगी व्यवसायीको मागदाबी नपुग्ने निर्णय गरेको छ । आयोगले हिजो पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलको हकमा सुनुवाइ गर्दै मागदाबी नपुग्ने निर्णय गरेको हो […]

सोमवार, चैत २, २०८२

काठमाडौं । कुवेतमा रहेको नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने कुवेतमा बसोबास […]

सोमवार, चैत २, २०८२

झापा । मध्यपूर्वमा चलिरहेको युद्धले विश्व ऊर्जा बजारमा ठूलो असर पारेको छ । यद्दपि इरानमाथि अमेरिका–इजरायलको आक्रमणपछि तेलको आपूर्तिमा सङ्कट निम्तिँदा विश्वका ठूला तेल कम्पनीका शेयर भने बढेर ऐतिहासिक उचाइमा पुगेका छन् । युद्ध शुरू […]

सोमवार, चैत २, २०८२

काठमाडौं । पाकिस्तानका पूर्वकप्तान सरफराज अहमदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । यो निर्णयसँगै ३८ वर्षीय सरफराजको झन्डै २० वर्षको क्रिकेट करियर समाप्त भएको छ । सरफराजको कप्तानीमा पाकिस्तानले सन् २०१७ मा आईसीसी च्याम्पियन्स […]

सोमवार, चैत २, २०८२

काठमाडौं । चुनावमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ पेस गरेका ११० जना उम्मेदवारको नाममा निर्वाचन आयोगले ‘क्लस्टर’ अनुसार रुजु प्रक्रिया अघि बढाएको छ । सदर मतमध्ये सबैभन्दा धेरै मत […]

सोमवार, चैत २, २०८२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढाएको छ । आजदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँ बढाइएको हो । अब तेस्रो […]

सोमवार, चैत २, २०८२

 काठमाडौं । अघिल्लो साता नै प्रत्यक्ष र समानूपातिकको मतगणना टुंग्याएको निर्वाचन आयोगले बढीमा दुई/तीन दिनभित्र राष्ट्रपति समक्ष निर्वाचन सम्पन्न प्रतिवेदन बुझाउँदैछ । त्यसपछि राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमतप्राप्त दलको नेताको हैसियतले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र […]

आइतवार, चैत १, २०८२

काठमाडौं । देशको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएका समयमा प्रतिनिधिसभाको चुनाव गराउने कार्यभार पूरा गर्नुभएको छ । चुनाव हुने/नहुने भन्ने संशयकाबीच गएको फागुन २१ गते शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएर मतपरिणाम […]

आइतवार, चैत १, २०८२

काठमाडौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४६४ जनाको ज्यान गएको छ । विपद्का […]

आइतवार, चैत १, २०८२

झापा ।  अमेरिका–इजरायल र इरानबीच चलिरहेको युद्धमा कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग भएको खुलेको छ । अन्तर्राष्ट्रिय सैन्य इतिहासमा नयाँ अध्यायका रूपमा देखा परेको एआईको प्रयोगले युद्धभूमिमा व्यापक र निर्णायक भूमिका खेलिरहेको अमेरिकी पत्रिका वासिङ्टन पोस्टले […]

आइतवार, चैत १, २०८२