झापा । भारत र चीनबीचको सम्बन्धमा सुधार आइरहेको देखिएसँगै दुई देशबीच सीधा उडान पुनः शुरू भएको छ । भारतको कोलकाताबाट झन्डै १८० जना यात्रु बोकेर इन्डिगोको विमान आज दक्षिणी चिनियाँ शहर ग्वाङ्झाउ पुगेको बीबीसी हिन्दीले […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको गुह्वेश्वरी पुगेर छठी माताको पूजा आराधना गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज पशुपति क्षेत्रमा रहेको गुह्वेश्वरी मन्दिर अगाडि बागमती नदी किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको […]
ललितपुर । सुत्केरीको मृत्युपछि ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पताल तनावग्रस्त बनेको छ । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा मृतकका आफन्तले अस्पतालको गेट तोडेर प्रदर्शन […]
झापा । एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । यही कात्तिक १५ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक झापा महिला गोल्डकपले आज सोमबार खेल तालिका सार्वजनिक […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि बुधवार बिहानसम्म वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागले पोस्ट मनसुनसम्बन्धी विशेष मौसम बुलेटिन निकालेर पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छठ पर्वको अवसरमा देश तथा देश बाहिर रहनुभएका समस्त नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले सूर्य भगवानको आराधना, आत्माशुद्धि र समर्पणको […]
कञ्चनपुर । जिल्ला कारागारबाट भागेकामध्ये हालसम्म ३८८ कैदीबन्दी फिर्ता आएका छन् । फिर्ता आएकामा ३७१ पुरुष र १७ महिला कैदी रहेका छन् । कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कारागार तोडफोडपछि फरार भएका कैदीबन्दीमध्ये […]
काठमाडौं । देशका ७५ जिल्लाबाट छ हजारभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक अनुसार छ हजार ६६८ जनामा डेंगु पुष्टि भएको छ। सोही समयमा पाँच डेंगु संक्रमितको मृत्यु भएको […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मलेसिया भ्रमण सकेर आफ्नो एशियाली कूटनीतिक यात्राको पहिलो चरण पूरा गर्नुभएको छ । अहिले उहाँ जापानतर्फ प्रस्थान गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उहाँले भोलि जापानकी पहिलो महिला […]
ताप्लेजुङ । पछिल्लो समय ताप्लेजुङको हिमाल (पिक) आरोहण गर्न शुरूआत भएको छ । फ्रान्सेली दुई नागरिकले गएको असोज महिनाको दोस्रो हप्ता ६ हजार ८ सय ८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण […]