२०८२ माघ १८ आइतवार , ०५:२०:४७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । क्यारिबियन सागरमा रहेको टापु देश जमैकामा यसवर्षको सबैभन्दा शक्तिशाली तुफानको चेतावनी दिईएको छ । झन्डै २८२ किलोमिटर प्रतिघण्टाको हावा सहितको यो पाँचौँ श्रेणीको तुफान आज जमैकामा प्रवेश गर्ने अनुमान गरिएको बीबीसीले जनाएको छ […]

मङ्गलवार, कार्तिक ११, २०८२

काठमाडौं । गएराति दुई घण्टा पूर्ण रूपमा बन्द भएको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्डमा गाडी चल्न थालेका छन् । आँबुखैरेनी गाउँपालिका–४ साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि गएराति १२ बजेदेखि आज बिहान २ बजेसम्म सडकखण्ड पूर्ण […]

मङ्गलवार, कार्तिक ११, २०८२

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले भारतलाई २–१ अन्तरले हराएको छ । नेपालको जितमा दुबै गोल कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले गरिन् । भारतको लागि करिश्मा पुरूषोक्तम सिरभोएकरले १ गोल गरिन् […]

मङ्गलवार, कार्तिक ११, २०८२

काठमाडौं । सूर्यको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि […]

मङ्गलवार, कार्तिक ११, २०८२

झापा । नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लामा रगतको अभाव भएको जनाएको छ । जिल्लामा रहेका छवटा रक्तसञ्चार केन्द्रमा हाल २०० पिन्ट मात्र रगत मौज्दात रहेको भन्दै रगत दान गरेर सहयोग गरिदिन व्यक्ति र सङ्घसंस्थालाई आग्रह […]

सोमवार, कार्तिक १०, २०८२

काठमाडौं । बङ्गलादेशमा चलिरहेको काभा कप पुरुष भलिबलमा नेपालले चौथो हार बेहोरेको छ । ढाकाको शहीद सुह्रवर्दी इन्डोर स्टेडियममा आज भएको आफ्नो अन्तिम लिग खेलमा नेपाल श्रीलङ्कासँग ३–० को सोझो सेटमा पराजित भयो । श्रीलङ्काले […]

सोमवार, कार्तिक १०, २०८२

झापा । जिल्ला प्रशासन कार्यालयबाट तीन महिनामा चार हजार ९०० ले राहदानी बनाएका छन् । गत साउनदेखि असोज सम्म राहदानी बनाए बापत दुई करोड २३ लाख ८१ हजार राजस्व सङ्कलन भएको छ । सोही अवधिमा […]

सोमवार, कार्तिक १०, २०८२

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये अझै करिब पाँच हजार कैदी फरार छन् । प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८५ कैदी र नौवटा बाल सुधारगृहबाट ९६४ बालबन्दी […]

सोमवार, कार्तिक १०, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौं सभामा भाग लिन भारत प्रस्थान गर्नुभएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट उहाँ सोमबार अपरान्ह भारतको नयाँ दिल्ली प्रस्थान […]

सोमवार, कार्तिक १०, २०८२

काठमाडौं । यस वर्षको शरद् ऋतुमा नेपालका हिमाल आरोहणका लागि १ हजार ४०१ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ५७ वटा हिमाल आरोहणका लागि ३२९ महिलासहित १ हजार ४०१ जनाले अनुमति लिएका हुन् […]

सोमवार, कार्तिक १०, २०८२