झापा । उत्तर भारतमा लगातारको वर्षा र त्यसपछिको बाढी,पहिरोका कारण जनजीवन प्रभावित भएको छ । जम्मू क्षेत्रमा कम्तीमा आठ जनाको ज्यान गएको छ । वैष्णोदेवी तथा शिवखोड़ी यात्राहरू स्थगित गरिएको बीबीसीले जनाएको छ । कटरा […]
काठमाडौं । हरितालिका तीजको अवसरमा हिजो एक लाख ५० हजारभन्दा धेरै दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य सचिव सुभाषचन्द्र जोशीले काठमाण्डौसहित देशका विभिन्न ठाउँबाट आएका महिला भक्तजनले हिजो बिहान […]
काठमाडौं । साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिपमा नेपालले आफ्नो चौथो खेलमा आज बङ्गलादेशसँग खेल्दैछ । खेल भूटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ । यस अघि भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलले […]
काठमाडौं । पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विश्व ताल दिवस मनाईंदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन थालिएको हो । गएको वर्षको महासभामा […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका छ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने घोषणा गर्नुभएको छ । उहाँले चीनसँगको सम्बन्ध आउँदा दिनमा थप बलियो हुने विश्वास व्यक्त गर्नुभएको फक्सन्यूजले जनाएको छ । अहिले दुई लाख […]
कालीकोट । पहिरोले कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र–२ कालेखोला नजिकै गएराति पहिरो झरेको हो । सडक छेवैबाट पहिरो गएपछि पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायव […]
काठमाडौं । आज गणेशको पूजा गरी गणेश चतुर्थी पर्व मनाईंदै छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । काठमाडौं उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा […]
काठमाडौं । नेपालले रुबेला निवारणको प्रमाणपत्र प्राप्त गरेको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) तथा संयुक्त राष्ट्रसङ्घ बाल कोष (युनिसेफ) का प्रतिनिधिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप […]
कास्की । पोखरा-१३ आर्वास्थित मडकेल्नाको ओरालोमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। आर्बाको मणिदीपबाट काहुँखोलातर्फ आइरहेको ग१ख ४०२७ नम्बरको बस मडकेल्नामा दुर्घटनाग्रस्त हुँदा चालकसहित २३ जना घाइते भएका हुन्। स्थानीय रबि […]
झापा । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले ड्रिम–११ सँगको ३५८ करोड भारुको जर्सी सम्झौता रद्द गरेको छ । अनलाइन गेमिङको प्रवर्द्धन र नियमन विधेयक २०२५ पारित भएसँगै विश्वको सबैभन्दा ठूलो वास्तविक पैसा कमाउने गेमिङ […]