विराटनगर । कोशी प्रदेश सरकारले कडा रोगका बिरामीलाई आठ करोड ८५ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको जनाएको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनिन राईका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सहायताका […]
काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१ गुन्सास्थित विदान विधि कृषि पशुपन्छी फार्ममा करेन्ट सर्ट भएर आगलागी हुँदा ५० बाख्रा जलेर मरेका छन् । आगो निभाउने क्रममा एक व्यक्ति घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय […]
काठमाडौं । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको छ । तोलामा ३०० रुपैयाँले बढेर आज सुन तोलाको एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]
वराहक्षेत्र । सप्तकोशी नदीको बाढी र कटानको उच्च जोखिममा वराहक्षेत्र मन्दिर पर्दै आएको छ । हरेक वर्षामा सप्तकोशीमा आउने बाढीसँगै धर्तीकै पहिलो तीर्थ वराहक्षेत्र मन्दिर र जोडिएको बस्ती उच्च जोखिममा पर्दै गएको हो । बर्खामा नदीले पूर्वी […]
काठमाडौं । पर्साको वीरगञ्जमा हैजाको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार अहिलेसम्म ११४ जनामा हैजा पुष्टि भएको छ । झाडापखाला र हैजा पुष्टि भएका १९९ जना बिरामीको विभिन्न […]
विराटनगर । जिल्ला कारागार मोरङको शौचालयमा महिला कैदीको शव फेला परेको छ । बुधबार बिहान महिला सेलमा रहेको शौचालय भित्र झुण्डिएको अवस्थामा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीया राधा भट्टराई (राधिका) को शव फेला परेको […]
झापा । चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट रु.एक अर्ब ५० करोड १३ लाख ६५ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१/८२ को सोही अवधिको […]
काठमाडौं । लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत दोलखाको भिमेश्वर नगरपालिका–६ रमितेडाँडामा गएराति दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा बैतेश्वर गाउँपालिका–३ मिर्गे घर भएका २६ वर्षीय सुजन भनिने श्यामबहादुर खत्री र भिमेश्वर नगरपालिका–५ […]
झापा । झापाको कनकाई नगरपालिका–८ बिरिङ पुलमा मारुती भ्यान र पिकअप गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् । मंगलबार राति करिब साढे ८ बजे मे. १ […]
काठमाडौँ । आज सङ्घीय संसद्का तीन वटा समितिको बैठक बस्दैछन् । राज्य व्यवस्था सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठक बस्न लागेको हो । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको […]