विराटनगर । कोशी प्रदेश सरकारले आदिवासी दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले ३० औं विश्व आदिवासी दिवसमा प्रदेशमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले […]
झापा । कचनकवल गाउँपालिकाले भोलि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले ३० औं विश्व आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै शुक्रबार अर्थात् साउन […]
काठमाडौं । नेपालमा मनसुन भित्रिएको दिन, २८ जेठयता बाढी, पहिरो लगायतका प्राकृतिक विपद्मा परी १६८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार बिहीबारसम्म २०१ जना घाइते भएका छन् । यो अवधिमा ५० जना बेपत्ता […]
काठमाडौं । अन्तरिम सरकारको प्रमुख सल्लाहकार नोबेल पुरस्कार विजेता मुहम्मद युनुस कार्यभार सम्हाल्न बंगलादेश पुगेका छन्। बंगलादेश पुगे लगत्तै उनले देशमा धेरै काम गर्न बाँकी रहेको बताए। साथै बंगलादेशका जनता उत्साहित रहेको युनुसले बताएको बीबीसीले […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा आज वृक्षारोपण गरिएको छ । विश्व भू–संरक्षण दिवसको अवसरमा आज अर्जुनधारा–१ स्थित हचुमासा सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको हो । वन परिसरभित्र प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना, रौतहट–४ का सांसद देवप्रसाद […]
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले आयोजनाहरूको प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग अर्थ मन्त्रालयमा छुट्टा–छुट्टै छलफल गरी राष्ट्रिय गौरवका, […]
विराटनगर। मोरङको विराटनगर–१५ स्थितबाट ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको भारत जोगबनीबाट नेपाल तर्फ आउदै गरेका सुनसरी इटहरीका ३१ बर्षीय नबिन श्रेष्ठ र चितवन नारायणघाट […]
झापा । युक्रेनको आक्रमणपछि रुसले कुर्स्क क्षेत्रमा आपत्काल घोषणा गरेको छ । हिजोदेखि युक्रेनी सेनाले गरिरहेको दुलर्भ सीमापार आक्रमण जारी रहेपछि रुसले आपत्कालको घोषणा गरेको हो । रुसी अधिकारीहरूले आक्रमण शुरू भएदेखि कम्तीमा पाँच जनाको […]
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म १६७ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, […]
काठमाडौं । हिजो १०८ अङ्कले बढेको शेयर बजार आज समान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से ६ दशमलव ७० अङ्कले बढेर २ हजार ७६६ दशमलव ३८ विन्दुमा पुगेको छ । दिनभर उतारचढाव भएको नेप्से […]