२०८२ माघ १८ आइतवार , १०:५७:०५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । प्रतिकूल मौसमका कारण देशको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका हुन् । विमानस्थलका प्रवक्ता रिञ्जी […]

बिहिवार, कार्तिक १३, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिङपिङबीचको भेटवार्ता सकिएको छ । उच्चस्तरीय भेटवार्तामा दुई नेताबीच कुनै पनि किसिमको व्यापार नभएको बीबीसीले उल्लेख गरेको छ । ट्रम्प र सीबीच दक्षिण कोरियामा भेट […]

बिहिवार, कार्तिक १३, २०८२

विराटनगर । सरकारी जागिर लगाइदिने प्रलोभनमा एउटा गिरोहले जिल्ला अदालत मोरङको नक्कली विज्ञापन देखाएर ठगी गरेको खुलेको छ । २७ जनाले पीडितले ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएका छन् । पुनमदेवी साहको नाममा […]

बिहिवार, कार्तिक १३, २०८२

काठमाडौं । आज सुनको भाउ स्थिर रहेको छ । आज सुनको भाउ हिजो जस्तै तोलाको दुई लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तिहार विदापछि सुनको भाउ लगातार […]

बिहिवार, कार्तिक १३, २०८२

काठमाडौं । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न नदी खोलाहरुमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुङ्गा, खोटाङ, धनकुटा, इलाम, मोरङमा बाढीको […]

बिहिवार, कार्तिक १३, २०८२

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले कसैको दबाब वा प्रभावमा गृहमन्त्री ओम प्रकाश अर्याललाई हटाउने निर्णय नहुने जनाएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले गृहमन्त्री अर्याललाई हटाउन प्रधानमन्त्रीलाई दबाब दिएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीको […]

बिहिवार, कार्तिक १३, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिनु भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार म्यादले राजीनामा दिनु भएको हो । राजीनामाको कारण भने सार्वजनिक भएको छैन । अस्ट्रेलियन नागरिक […]

बिहिवार, कार्तिक १३, २०८२

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ । सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडक आज बिहानदेखिको वर्षाका कारणले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताउनु भयो । […]

बिहिवार, कार्तिक १३, २०८२

भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका–७, भोर्नागीमा अवस्थित प्रसिद्ध धार्मिकस्थल ‘सत्यदेवी मन्दिर’ ओझेलमा परेको छ । धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने यो देवस्थल प्रचार–प्रसारको अभावमा ओझेलमा परेको हो । स्थानीय बासिन्दाले वर्षौँदेखि साक्षात् देवीका […]

बिहिवार, कार्तिक १३, २०८२

झापा । झापाको कमलमा प्रतिबन्धित लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । गएराति कमल गाउँपालिका-५ मंगलबारे बस्ने बिष्णु राजवंशीको घरमा लागूऔषध बिक्री गर्दै गरेको अवस्थामा पाँचजना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा कमल-५ बस्ने २७ वर्षीय […]

बिहिवार, कार्तिक १३, २०८२