धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले भट्टलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परिसरबाटै सोमबार नियन्त्रणमा […]
काठमाडौं । राष्ट्रिय लिग फुटबलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेलेका छन् । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको आजको पहिलो खेलमा पुलिस र सातदोबाटोले २–२ गोलको बराबरी खेलेका हुन् । अहिले दशरथ […]
काभ्रेपलाञ्चोक । पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण कार्य धमाधम भइरहेको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दुरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट […]
विराटनगर । विराटनगरको कञ्चनबारीमा रहेको सिटिजन्स बैंकमा ४ करोड ९१ लाख हिनामिना भएको पाइएको छ । आफ्नै कर्मचारीको मिलेमतोमा यति ठूलो रकम हिनामिना भएको पाइएपछि बैंक प्रशासनले प्रहरीमा उजुरी दिएको छ । कर्मचारीको मिलेमतोमा रकम […]
झापा । इरानी महिला फुटबल टोलीकी पाँचौँ सदस्यले अस्ट्रेलियाको शरण प्रस्ताव फिर्ता लिएकी छिन् । अस्ट्रेलियामा शरण खोजेकी इरानी महिला फुटबल टोलीकी पाँचौँ सदस्यले आफ्नो मन परिवर्तन गर्दै स्वदेश फर्किने निर्णय गरेकी अस्ट्रेलियाली सञ्चारमाध्यमलाई उद्धृत […]
झापा । इरानसँगको युद्धमा अमेरिकाले दुई हप्तामै १२ अर्ब डलर अर्थात् १७ खर्ब ७५ अर्ब रुपैयाँभन्दा धेरै खर्च गरेको विवरण सार्वजनिक भएको छ । गएको फेब्रुअरी २८ मा इजरायलसँग मिलेर इरानमाथि संयुक्त आक्रमण शुरू गरेदेखि […]
सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बराहताल गाउँपालिका—१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल […]
नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० कैदी अझै फरार नै रहेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि भदौ २५ गते नवलपरासी करागारबाट ५४६ […]
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्ममा पूर्वी नाकाबाट […]
काठमाडौं । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । कविलासी नगरपालिका–८ कविलासीस्थित सडकमा म.प्र.०२–००६ प ७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय राम नरेश महतोको सोमबार बिहान मृत्यु भएको हो […]