झापा । झापामा जबरजस्ती करणी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । जिल्लाको हल्दिवारी, कचनकवल र झापा गाउँपालिकामा भएका छुट्टाछुट्टै जबरजस्ती करणीका घटनामा संलग्न तीनजना पक्राउ परेका हुन् । सुस्त मनस्थिति भएकी २६ वर्षीया युवतीलाई […]
झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रु. १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१ दशमलव ५६ प्रतिशत […]
धनगढी । धनगढीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । धनगढी उपमहानगरपालिका-२ को बैयाबेहडीमा सोमबार बिहान ३० वर्षीया रेणु चौधरी मृत फेला परेकी हुन् । उनी कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरबस्तीकी रहेको खुलेको छ । […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सत्ता परिवर्तन हुन सक्ने टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा ‘यदि मौजुदा इरानी सरकारले इरानलाई फेरि महान बनाउन सक्दैन भने शासन परिवर्तन किन नगर्ने’ भनेर लेखेका छन् […]
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाका छ हजार परिवारको घरघरमा खानेपानी पुर्याइएको छ । पाँचखाल–सुनकोसी खानेपानी आयोजनाको काम सकिएसँगै शनिबारदेखि यहाँका ३१ हजार उपभोक्ताले घरघरमै खानेपानी सुविधा प्राप्त गरेका हुन् । आयोजनाले गत शनिबार बिहानदेखि औपचारिक रूपमा […]
काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने गरी समय निर्धारण गरिएको छ । प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत […]
झापा । अमेरिकाले इरानका मुख्य तीन आणविक केन्द्रमा हवाई आक्रमण गरेपछि अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाको गभर्नर मण्डलको आपतकालीन बैठक आज बस्दैछ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था आईएईएका अनुसार ती क्षेत्रमा अहिलेसम्म विकिरणको मात्रा बढेको प्रमाण […]
काठमाडौं । एसीसी पुरुष १६ वर्षमुनिको इस्ट जोन कपअन्तर्गत सिंगापुरविरुद्धको खेलमा नेपालका प्रसिद्ध जैशी ‘प्लेयर अफ द म्याच’ भएका छन् । हिजो सिंगापुलाई ६ विकेटले हराएको खेलमा अर्धशतक बनाएका प्रसिद्ध ‘प्लेयर अफ द म्याच’ भएका […]
काठमाडौं । वर्षायाम शुरू भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार रसुवा, मनाङ, हुम्ला, डोल्पाबाहेक बाँकी ७३ जिल्लामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ […]
मोरङ । उत्तरी मोरङको लेटाङ–७ कुम्लेमा चट्याङ लागेर एक हलगोरु मरेका छन् । कुम्लेका दलबहादुर लिम्बूले गोठमा बाँधेका हलगोरू चट्याङको झट्का लागेर मरेको लेटाङ ७ की महिला वडा सदस्य पूर्णमाया राईले बताए । वडा सदस्य […]