२०८२ माघ १७ शनिवार , ०३:३५:४५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी एजेन्डा पारित गरेको छ। बैठकमा पार्टीको महाधिवेशन आयोजक समितिको संयोजकको तर्फबाट नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी एजेन्डा प्रस्तुत गर्नु भएको थियो। उहाँले गरेको प्रस्ताव महाधिवेशन आयोजक […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । फरार रहेका निकोलस भुसाल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा नगरपालिका वडा नम्बर ८ स्थित सरस्वती आश्रमबाट भुसाललाई आज दिउँसो पक्राउ गरेको हो। भुसाललाई आजै प्रहरीले काठमाडौं ल्याउने तयारी […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौँ । सोमबार (कात्तिक १७) बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरिएका छन् । मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हिजो बसेको मन्त्रिपरिषद् बैठकमा १३ निर्णय सार्वजनिक गर्नु भएको हो। मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र लुटपाटको विषयलाई लिएर सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् । जिल्ला प्रहरी परिसर भद्रकालीमा सर्वोच्च र जिल्ला अदालतले जाहेरी दिएका हुन् । […]

मङ्गलवार, कार्तिक १८, २०८२

चितवन । सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले प्रत्यक्ष बाघ अवलोकन गर्ने अवसर पाए । गत साता हल्याण्डका पर्यटकले पनि बाघ देखेपछि उत्साहित हुँदै खुशी व्यक्त गरेका थिए । पर्यटक र निकुञ्जका […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । ललितपुरको पाटनमा जारी ऐतिहासिक कात्तिक नाच अन्तर्गत ८औं दिन नृसिंह अवतारको गाथा प्रस्तुत गरिएको छ । पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा जारी नाच अन्तर्गत सोमबार राती नृसिंह अवतार (हिरण्यकश्यपु बध) मञ्चन गरिएको हो […]

मङ्गलवार, कार्तिक १८, २०८२

झापा । सुडानको एल–फासर शहरमा भएको अत्याचार युद्ध अपराध र मानवताविरुद्धको अपराध हुन सक्ने सङ्केत पाएको अन्तर्राष्ट्रिय फौजदारी अदालतको अभियोजनकर्ताको कार्यालय (आईसीसी)ले जनाएको छ । आईसीसीका अभियोजकको कार्यालय (ओटीपी) ले सामूहिक हत्या, बलात्कार र अन्य […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । श्रीलङ्कामा आजदेखि शुरु हुने काभा महिला १९ वर्षमुनिको च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले कीर्गिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुकी सवा ५ बजे शुरु हुनेछ । त्यसअघि आयोजक श्रीलङ्का र माल्दिभ्सबीच उद्घाटन खेल […]

मङ्गलवार, कार्तिक १८, २०८२

इलाम । गत असोज १८ र १९ गतेको अकल्पनीय वर्षापछिको बाढीपहिराले इलाममा ११ अर्ब ८१ करोड बढीको क्षति भएको छ । जिल्लास्थित विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा इलाममा ११ अर्ब ८१ […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ रोल्वालिङ हिमशृंखलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा गएको हिमपहिरोमा सात जनाको ज्यान गएको पुष्टि भएको छ । अझै एक जना बेपत्ता भएका र हिजो बेलुकी उद्धार गरिएका चार जनाको उपचारका […]

मङ्गलवार, कार्तिक १८, २०८२