२०८२ माघ १७ शनिवार , ०३:३४:५४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । भारतको नयाँ दिल्लीमा रहेको नेपाली राजदूतावासले जेन–जी आन्दोलनमा क्षतिग्रस्त भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतलगायतका कार्यका लागि आर्थिक सहयोग गर्न भारत प्रवासमा रहेका नेपाली र भारतीय नागरिकलाई आह्वान गरेको छ । […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं ।  बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय निक्षेप थुप्रिने क्रम बढिरहेको हो । कात्तिक दोस्रो हप्तासम्म वाणिज्य बैंकले मात्रै ६७ […]

मङ्गलवार, कार्तिक १८, २०८२

तेह्रथुम । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका–९, सोल्मा टिम्बुरे गाउँ अहिले टिम्बुरको संरक्षण, प्रवर्धन र ग्रामीण पर्यटन विकासको नयाँ केन्द्रका रूपमा परिचित बन्दै गएको छ। पहाडको हरियाली, स्वच्छ हावा र मौलिक संस्कृति समेटिएको यस गाउँमा निर्माण […]

मङ्गलवार, कार्तिक १८, २०८२

जनकपुरधाम । भारतको बिहार राज्यमा २० कात्तिक (६ नोभेम्बर) देखि हुन गइरहेको विधानसभा चुनावलाई लिएर नेपाल-भारत सीमा क्षेत्रमा कडाइ गरिएको छ । चुनावमा हुने अवाञ्छित गतिविधिलाई मध्यनजर गर्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले सशस्त्र प्रहरी […]

मङ्गलवार, कार्तिक १८, २०८२

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका(५, झुम्का कारागारबाट फरारमध्ये अधिकांश फर्किएको भएपनि अझै ५०० भन्दा बढी कैदीबन्दी सम्पर्क बाहिर रहेका छन् । भदौ २४ गते राति जेनजी आन्दोलनको अव्यवस्थाबिच झुम्का कारागारबाट भागेका कैदीबन्दीमध्ये ठुलो सङ्ख्यामा पुनः […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ६४ अङ्कले घटेर २ हजार ५९५ दशमलव २४ विन्दुमा झरेको छ । आज सबै […]

मङ्गलवार, कार्तिक १८, २०८२

झापा । चर्चित अमेरिकी कफी चेन कम्पनी स्टारबक्सले चीनमा रहेको आफ्नो व्यवसायको ठूलो हिस्सा बेच्न लागेको छ । स्टारबक्सले लगानी फर्म बोयु क्यापिटलसँगको ४ अर्ब अमेरिकी डलरको सम्झौताको एक भागका रूपमा चीनमा आफ्नो व्यवसायको ६० […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । गएको असोज महिनामा गाडी दुर्घटनामा परेर देशभर २४७ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असोजमा तीन हजार ९४७ वटा गाडी दुर्घटना हुँदा २४७ जनाको ज्यान गएको हो । […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको २९औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री घिसिङले केही […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । गएको भदौ २३ र २४ गते देशभर भएका जेनजी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र अतिक्रमणका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा अहिलेसम्म ६ […]

मङ्गलवार, कार्तिक १८, २०८२