काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग आज थारु कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेट गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्कीलाई थारु राष्ट्रिय माघी महोत्सवमा उपस्थितिका निम्ति निम्तो पनि दिएको छ। मूल आयोजक समितिका […]
काठमाडौं । सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा ४ करोड ७० लाख ९३ हजार रुपैयाँ बराबरको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवा लिम्बूका अनुसार आर्थिक […]
काठमाडौं । बङ्गलादेशले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई टी–२० विश्वकपमा आफ्ना खेलहरू भारतबाट श्रीलङ्कामा सार्न अनुरोध गर्ने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बङ्गलादेश र भारतबीचको बिग्रँदो राजनीतिक सम्बन्धका कारण कोलकाता नाइट […]
तेह्रथुम । वसन्तपुर बजार गुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्र प्रवेश गर्ने प्रवेशद्वार हो । यहाँस्थित लालीगुराँस नगरपालिकाको सेवा केन्द्र रहेको पर्यटकीय बजार पुग्दा मुख्य चोकको बीच सडकमा निर्मित लालीगुराँसको स्तम्भले सबैभन्दा पहिले स्वागत गर्छ । […]
सुनसरी । सुनसरी र मोरङमा शीतलहर सुरू भएसँगै जनजीवन प्रभावित बनेको छ । शनिबार बेलुकादेखि सुरु भएको शीतलहर र बाक्लो हुस्सुका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । शीतलहर र बाक्लो हुस्सुका कारण सवारी दुर्घटनाको […]
काठमाडौं । सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा २ हजार १०० रुपैयाँले घटेर तोलाको २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको […]
रोल्पा । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर घर फर्किंदै गरेका विद्यार्थी बोकेको जीप दुर्घटनामा हुँदा २ जना विद्यार्थीको मृत्यु गएको छ भने ९ जना घाइते भएका छन् । सुनछहरी गाउँपालिका वडा नम्बर १ गाम खोलाको […]
विराटनगर । मोरङको रंगेलीस्थित संसारी माई मन्दिरमा चोरी भएको छ । मन्दिरबाट देवीदेवताका मूर्ति, गरगहना तथा दान पेटिकामा रहेको नगद चोरी भएको मोरङ प्रहरले जनाएको छ । मन्दिरको चेनगेट फोडेर आइतबार राति चोरी भएका हो […]
काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावका लागि अब दुई महिना अर्थात् ६० दिन मात्रै बाँकी छ । आउँदो फागुन २१ गतेका लागि तय भएको चुनावका लागि गएको पुस १३ र १४ गते ६४ वटा राजनीतिक दलका […]
काठमाडौं । उदयपुरको बागपाटी आसपास केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार उदयपुरको बागपाटी आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर ५१ मिनेटमा ४.३ म्याग्निच्यूडको भूकम्प गएको हो […]