काठमाडौं । विभिन्न प्रलोभनमा म्यानमार पुगेका १४ जना नेपालीको उद्धार गरिएको छ । उनीहरूलाई म्यानमारमा रहेको नेपाली दूतावासको पहलमा उद्धार गरिएको हो । उनीहरूलाई म्यानमारको म्यावडीबाट उद्धार गरी हिजो नेपाल पठाइएको थाइल्याण्डमा रहेको नेपाली दूतावासले […]
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय श्रृङ्खलाको सबै खेलमा नेपाल पराजित भएको छ । अन्तिम खेलमा हिजो नेपाली टोली यूएईसँग ४ विकेटले पराजित भयो । नेपालले दिएको २४० रनको लक्ष्य युएईले ४९ […]
काठमाडौं । पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी झन्डै २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई वटा टेलिकम सेवाप्रदायकको आम्दानी आर्थिक वर्ष २०७४/७५ मा ९८ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेकोमा […]
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको भेटमा आउँदो फागुन २१ मा हुन लागेको चुनावको तयारी र राजनीतिक वातावरणका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका […]
झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपअन्तर्गत आज अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मीले आरएस पोखरा एफसीविरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । दुवै टोलीले […]
झापा । भारतको बिहारमा आज पहिलो चरणको विधान सभा चुनावको मतदान भइरहेको छ । केही समय अघिदेखि मतदान प्रक्रिया शुरू भएको बीबीसी हिन्दीले जनाएको छ । पहिलो चरणमा १८ जिल्लाका १२१ विधान सभा सीटका लागि […]
काठमाडौं । गएको असोज महिनामा देशभर १८५ वटा आगलागीका घटना भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असोजमा भएका आगलागीका घटनामा एक जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् । […]
झापा । अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकाका लागि ‘रेडिट’ र ‘किक’ लाई पनि सामाजिक सञ्जाल प्रतिबन्धको सूचीमा राखेको छ । अनलाइन फोरम ‘रेडिट’ र लाइभस्ट्रिमिङ प्लेटफर्म ‘किक’ का साथै अन्य सात प्रसिद्ध साइटहरू १६ वर्षमुनिका बालबालिकाका […]
झापा । झापाको बिर्तामोड नगरपालिका–४ मेघाबारी टोलमा २ वर्षका बालकको खोलामा डुबेर मृत्यु भएको छ। बिर्तामोड नगरपालिका–४ का विक्रम माझीका छोरा दिवांश माझी आज बिहान घर नजिकै रहेको अदुवा खोलामा खेल्ने क्रममा डुबेर मृत्यु भएको […]
विराटनगर । सुनसरीको ऐतिहासिक एवं धार्मिक पर्यटकीय स्थल बराहक्षेत्र मन्दिर परिसरमा आजदेखि कात्तिक पूर्णिमा मेला सुरु भएको छ। हरेक वर्ष कात्तिकको ठुली एकादशीदेखि सुरु हुने यो मेला १५ दिनसम्म लाग्ने गर्दछ। मेलामा देशभरिका साथै भारतका […]