२०८२ पौष ५ शनिवार , ०८:४६:१९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको निर्णयपछि ‘हाम्रो पात्रो’ ले दर्ताका लागि निवेदन दिएको छ । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले सरकारले दर्ता नभएका सामाजिक सञ्जाल नेपालमा बन्द गर्ने […]

शुक्रवार, भदौ २०, २०८२

काठमाडौं । सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियन ब्याटर क्रिस लिनलाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ । लिनले २९३ वटा टी–२० खेलमा आठ हजारभन्दा बढी रन बनाएका छन् । आक्रामक […]

शुक्रवार, भदौ २०, २०८२

विराटनगर । आगामी भदौ २५ गते कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिने भएको छ । पूर्ण खोप सुनिश्चितता एवं दिगोपना प्रदेश प्रमाणीकरण/घोषणा संवन्धी प्रदेश खोप समन्वय समितिको आज बसेको बैठकले भदौ २५ गते […]

शुक्रवार, भदौ २०, २०८२

सिन्धुली । सिन्धुलीमा ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। आज बिहान कमलामाई नगरपालिका-९ बथानचौडी नजिकै मदनभण्डारी राजमार्गमा विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख […]

शुक्रवार, भदौ २०, २०८२

झापा  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भन्सार शुल्कसम्बन्धी छिटो निर्णय गर्न भन्दै त्यहाँको सर्वोच्च अदालतमा याचिका दायर गरेको छ । अस्ति बुधवार याचिका दायर गर्दै सङ्घीय कानून अनुसार व्यापक आयात कर (ट्यारिफ) लगाउने अधिकार […]

शुक्रवार, भदौ २०, २०८२

झापा । झापामा हतियार देखाएर लाखौँको लुटपाट गरिएको छ । गएराति अन्दाजी ८ः४० बजे शिवसताक्षी नगरपालिका -११ स्थित बच्चाबगरका ५३ वर्षीया कृष्णकुमारी राईको घरमा मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरूको समूहले धारिलो हतियार खुकुरी र […]

शुक्रवार, भदौ २०, २०८२

झापा । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको १५००औं जन्मोत्सव मनाइँदैछ । सोही अवसरमा झापाका पाँच वटा पालिकाले आज स्थानीय बिदा दिएका छन् । भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका, कचनकवल गाउँपालिका, बाह्रदशी […]

शुक्रवार, भदौ २०, २०८२

काठमाडौं । हिमाली जिल्ला मनाङमा पनि आउँदो कात्तिक १७ गते प्रदेशसभा अन्तर्गत उपचुनाव हुने भएको छ । निर्वाचन आयोगको हिजो बसेको बैठकले मनाङ–२ प्रदेशसभा सदस्य रिक्त पदका लागि उपचुनावको कार्यतालिका सहित जिल्ला निर्वाचन कार्यालयलाई पत्र […]

शुक्रवार, भदौ २०, २०८२

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण आजदेखि पोखरामा शुरू हुँदैछ । पोखरा रङ्गशालामा रहेको बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियागिताको उद्घाटन खेलमा आज साबिक विजेता कर्णाली यश्विस र घरेलु टोली पोखरा निन्जाज खेल्दैछन् । […]

शुक्रवार, भदौ २०, २०८२

काठमाडौं । आज अन्तर्राष्ट्रिय परोपकार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्वका विभिन्न देशमा निर्धन र असहायको सेवामा आफ्नो जीवन समर्पण गर्नुभएकी मदर टेरेसाको स्मरण गर्दै परोपकारी गतिविधिका साथ यो दिवस मनाइँदै छ । सन् […]

शुक्रवार, भदौ २०, २०८२