२०८२ पौष ५ शनिवार , ०६:४९:२३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबीचको सहमतिप्रति चीनसमक्ष आपत्ति जनाएको बताउनुभएको छ । यही भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमणका क्रममा […]

शुक्रवार, भदौ २०, २०८२

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयलाई अनावश्यक ढङ्गले उचालिएको टिप्पणी गर्नुभएको छ । ललितपुरको गोदावरीमा आजदेखि शुरू भएको एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन […]

शुक्रवार, भदौ २०, २०८२

काठमाडौं । सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयसँगै सामाजिक सञ्जाल ‘एक्स’ अर्थात् ट्विटर सम्पर्कमा आएको छ । ट्विटरको सिङ्गापुरमा रहेको कार्यालयबाट सञ्चार मन्त्रालयमा पत्राचारको इमेल प्राप्त गरेको तर अन्य कागजात पूर्णरूपमा आइनसकेको सञ्चार […]

शुक्रवार, भदौ २०, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका धेरैजसो देशमाथि लगाएको उच्च आयात शुल्कले अमेरिकी रोजगारी र अर्थतन्त्रलाई फाइदा पुग्ने दाबी गरे पनि यसको असर उल्टो देखिन थालेको छ । यो नीतिले अन्य देशका निर्यातकहरूलाई चीनतर्फ […]

शुक्रवार, भदौ २०, २०८२

काठमाडौं । सरकारले दर्ता नभएमा सामाजिक सञ्जालका प्ल्याटफर्म बन्द गरेसँगै संसद्को लाइभ बन्द हुने भएको छ । सभामुखको सचिवालयका अनुसार दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलगत्तै सभामुख देवराज घिमिरेले संसद्‍को लाइभ प्रसारण र […]

शुक्रवार, भदौ २०, २०८२

काठमाडौं । सुनचाँदीको भाउमा कीर्तिमान कायम गरेको छ । सुन आज एकैदिन दुई हजार ५०० रुपैयाँ बढेर तोलाको दुई लाख १० हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ । हिजो सुनको भाउ […]

शुक्रवार, भदौ २०, २०८२

काठमाडौं । वर्ल्ड लिङ्कले पनि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको छ । वर्ल्ड लिङ्कले आज बिहान सूचना निकालेर नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय तथा […]

शुक्रवार, भदौ २०, २०८२

झापा । आम सर्वसाधारणका लागि आज शुक्रबारदेखि झापा इनर्जीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । कुल ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको हो । आयोजना प्रभावित स्थानीय र वैदेशिक […]

शुक्रवार, भदौ २०, २०८२

काठमाडौं । अनुज लामाको स्वरमा रहेको गीत ‘टाढा नजाउ’ सार्वजनिक भएको छ । अनुजकै संगीत, अरुणा रुम्बाको शब्द रचना, निरोज लामाको एरेञ्ज र किशोर थापाको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । किरण चापागाईंको […]

शुक्रवार, भदौ २०, २०८२

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–६ स्थित होम्ताङका स्थानीयवासीले परम्परागत सीपमार्फत नाङ्लो बुनेर राम्रो आम्दानी गरिरहेका छन्। यो पेसा अहिले उनीहरूको भरपर्दो आम्दानीको स्रोत बनेको छ। गाउँका अधिकांश घरपरिवार यो पेसामा संलग्न छन्। स्थानीयले घरमै बाँसको […]

शुक्रवार, भदौ २०, २०८२