झापा । इजरायली सेनाले गाजा शहरका बासिन्दालाई योजनाबद्ध आक्रमणअघि गाजा क्षेत्र छोड्न निर्देशन दिएको छ । सेनाले आक्रमणका लागि कुनै समय–सीमा नतोकी आक्रमणको घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । मानवीय क्षेत्रबाट चाँडै […]
काठमाडौं । नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा टुङ्गिएको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो । नेपाल र बङ्गलादेशबीच अर्को मैत्रीपूर्ण […]
इलाम । जिल्लाको पयर्टन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ । आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको पर्खाइमा छ । इलाम नगरपालिका–९ स्थित यो विमानस्थलमा […]
काठमाडौं । स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले आठ प्रकारका कडा रोगको उपचार तथा विपन्न नागरिकको एकीकृत सुविधा आउँदो १ कात्तिकदेखि पाउने भएका छन् । स्वास्थ्य मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आगामी कार्तिक […]
कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले पूर्वाधार निर्माणमा संलग्न व्यवसायीहरुलाई गुणस्तरीय र समयमै काम सम्पन्न गर्न आग्रह गर्नुभएको छ। निर्माण व्यवसायी संघको २८औँ साधारणसभा तथा १५औँ अधिवेशनलाई आज सम्बोधन गर्दै गृहमन्त्री लेखकले समयमै निर्माण कार्य सम्पन्न […]
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ शुरू भएयता घरजग्गाको कारोबार घट्दै गएको छ । अघिल्लो आर्थिक वर्षमा केही चलायमान देखिएको घरजग्गा कारोबार फेरि घट्न थालेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागको पछिल्लो तथ्याङ्क अनुसार […]
काठमाडौं । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको अवधारणा अघि सार्नुभएको छ । उहाँले समाजको विशेषताका आधारमा बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा जोड्ने बताउनुभएको छ । आजदेखि […]
झापा । इजरायली सेनाले गाजा शहरको ४० प्रतिशत भाग कब्जा गरेको दाबी गरेको छ । सेनाले गाजामा पूर्ण नियन्त्रण प्राप्त गर्न ठूलो कारबाहीको तयारी गरिरहेको बताएको बीबीसीले जनाएको छ । पत्रकार सम्मेलनमा इजरायली सेनाका प्रवक्ता […]
काठमाडौं । सूचीकरण नभएका सामाजिक सञ्जाललाई बन्द गर्ने सरकारको निर्णयमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले सामाजिक सञ्जालका प्रयोगकर्तामा असर पार्ने मात्र नभई लोकतान्त्रिक शासन व्यवस्थाको […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण तथा विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । नेपाल कला परिषद्को आयोजनामा नेपाल कला तथा संस्कृति महोत्सव २०८२ […]