२०८२ माघ १० शनिवार , ०९:४०:३९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारमा रहेको एसबीआई बैंकको शाखा कार्यालय लुटपाटमा घरधनीकै संलग्नता रहेको खुलेको छ । बैंकको रकम लुटेर फरार घरधनी छविलाल स्याङ्तानसहित सात जना पक्राउ परेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय […]

शुक्रवार, माघ २, २०८२

काठमाडौं । निर्वाचन आयोगले आउँदो चुनावमा आचारसंहिताको कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल गरेको छ । निर्वाचन आयोगले यसअघि तयार पारिएको निर्वाचन आचारसंहितालाई छिट्टै कार्यान्वयनमा लैजाने जनाएको छ । आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावका […]

शुक्रवार, माघ २, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनाव सञ्चालन तथा व्यवस्थापन प्रयोजनका लागि निर्वाचन आयोगले आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । काठमाण्डौ उपत्यकासहित देशभर निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । आउँदो फागुन […]

शुक्रवार, माघ २, २०८२

काठमाडौं । साफ फुटसल च्याम्पियनशिपको पुरुषतर्फ नेपालले विजयी शुरुआत गरेको छ । थाइल्यान्डको हुआ मक इनडोर स्टेडियममा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई २–१ गोलले हरायो । जीतसँगै नेपालले ३ अङ्क जोडेको छ । यस्तै महिलातर्फ […]

शुक्रवार, माघ २, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा दुई हजार ६५२ जना महाधिवेशन प्रतिनिधिहरू सहभागी भएको जानकारी गराइएको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसका प्रवक्ता देवराज चालिसेले ४ हजार ६३५ मताधिकार भएका प्रतिनिधिमध्ये २ […]

शुक्रवार, माघ २, २०८२

काठमाडौं । फागुन २१ गते हुने निर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेकपा (एमाले)ले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार भोलि शनिबार दिउँसो १ बजे बस्ने गरी बैठक […]

शुक्रवार, माघ २, २०८२

विराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् । कोशी प्रदेशमा रहेका २८ वटा निर्वाचन क्षेत्र मध्ये अधिकांशमा निर्वाचन प्रयोजनका लागि मुख्य […]

शुक्रवार, माघ २, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथिको सम्पत्ति शुद्धीकरण र स‌गठित अपराधको मुद्दा फिर्ता लिने गरी महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । युवराज पौडेल (सफल) […]

शुक्रवार, माघ २, २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग आज बिहान नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ। भेटका क्रममा तामाङ समुदायको जनसंख्या, संस्कृति, आर्थिक-सामाजिक अवस्था लगायत विषयमा चर्चा भएको थियो। घेदुङले आउँदो माघ ५ गते सोनाम ल्होसारका अवसरमा […]

शुक्रवार, माघ २, २०८२

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको भनिएका ८०० बढी प्रतिनिधिहरूको हस्ताक्षर फिर्ताको कागजात निर्वाचन आयोगमा बुझाएको छ । विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा केन्द्रीय कार्यसमिति गठन गरेको दुई दिनपछि […]

शुक्रवार, माघ २, २०८२