काठमाडौं । ‘डेडिकेटेड लाइन’ विवादमा नेपाल उद्योग, वाणिज्य महासंघ र सरकारबीच भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्र लेख्दै प्रधानमन्त्री कार्यालयले सहमति कार्यान्वयन गर्न […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज प्रकाशित गर्ने तयारी गरेको छ । बोर्ड स्रोतका अनुसार दिउँसो ४ बजेपछि नतिजा प्रकाशित गर्ने तयारी छ। ‘टेक्निकल समस्या भएन भने आज नतिजा […]
मेचीनगर । मेचीनगर नगरपालिका क्षेत्रभित्र आजदेखि गाई-भैसीलाई खोरेत रोग विरूद्धको खोप लगाउन सुरू गरिएको छ । राष्ट्रिय पशुपंक्षी खोप कार्यक्रम अन्तरगत कोशी प्रदेशमा नै पहिलो चरणको खोरेत रोग विरूद्धको खोप अभियान मेचीनगरमा सुरू गरिएको हो […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रतिको चाहनालाई सम्बोधन गर्दै लोकतन्त्रलाई अझ उन्नत बनाउन आगामी प्रतिनिधिसभा निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिनु भएको छ। सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव तथा एन टिभी […]
झापा । अमेरिकामा सङ्घीय सरकारको ‘शटडाउन’ को असरले एकैदिन १ हजार ४०० यभन्दा धेरै उडान रद्द भएका छन् । ‘शटडाउन’ का कारण वायुसेवा कम्पनीहरूलाई उडान कटौती गर्न निर्देशन दिएपछि हिजो एकैदिन आन्तरिक र अन्तर्राष्ट्रिय दुवै […]
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयका कतिपय कामबारे बोल्न नमिल्ने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत् उहाँले मन्त्रालयको प्रकृति नै संवेदनशील हुने भएकाले कतिपय कामरकारबाहीबारे बोल्न नमिल्ने अवस्था रहेको उल्लेख गर्नुभएको छ । जेन–जी […]
विराटनगर । मोरङको रंगेली नगरपालिकाको भारतीय सीमा क्षेत्रमा हाइनाको बथान देखिएको छ । वडा नम्बर ४ को धनपति क्षेत्रमा हाइना (हुँडार) देखिएको हो । विगत एक सातादेखि हाइनाको बथान देखिएपछि स्थानीय त्रसित छन् । ५ […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी एलभिडी झापा महिला गोल्डकपलाई स्थानीय उत्सवका रूपमा मनाउनका लागि नगरका सामुदायिक र निजी दुवै विद्यालयहरू एक दिनका लागि बन्द गरिएका छन्। नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको बैठकले गोल्डकपको फाइनल खेल हुने […]
झापा । भारतको राजधानी दिल्लीमा वायुको गुणस्तर अत्यन्तै खराब अवस्थामा पुगेको छ । बिहान ७ बजे औषत वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३९१ रहेको थियो । त्यसपछि बढेर दिल्लीको औसत वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ६२१ सम्म […]
काठमाडौं । सुनको भाउ आज सामान्य बढेको छ । सुनको भाउ आज तोलामा २०० रुपैयाँले बढेर तोलाको दुई लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको […]