२०८२ माघ १६ शुक्रवार , ११:३९:४८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २१ फागुनका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनबारे द्विविधा नराख्न आग्रह गर्नु भएको छ। उहाँले प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले भागमात्र लिने नभएर सफल पनि बनाउने भन्दै द्विविधा नराख्न आग्रह […]

सोमवार, कार्तिक २४, २०८२

ताप्लेजुङ । पूर्वी पहाडी भेगको मुख्य नगदेबाली अलैँचीको भाउ बढेको छ । ताप्लेजुङमा अलैँचीको मूल्य हिजो प्रतिमन अर्थात ४० किलोको एक लाख रुपैयाँ नाघेको छ । गुणस्तरीय अलैँची प्रतिमन एक लाख दुई हजार रुपैयाँमा कारोबार […]

सोमवार, कार्तिक २४, २०८२

काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गर्दैछ । निर्वाचनको तयारी अन्तर्गत उनीहरूसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ । विगतको चुनावको अनुभव, शान्ति सुरक्षा र दलहरूसँगकोे समन्वय लगायतका विषयमा छलफल गर्न […]

सोमवार, कार्तिक २४, २०८२

काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले हङकङ सिक्सेस क्रिकेटपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शरदले सामाजिक सञ्जालमा साइनिङ अफ लेख्दै सन्यास लिएको जानकारी दिएका छन् । शरदले सन् २००२ मा १५ वर्ष […]

सोमवार, कार्तिक २४, २०८२

काठमाडौं । पहिलो संविधानसभाका चार जना सभासद्सहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गरेको छ । सभासद् रेणु चन्द, डा.बिन्दा पाण्डे, अमृता थापामगर, सुनीलबाबु पन्तलगायतको टोलीले हिजो प्रधानमन्त्री सुशीला कार्कीसँग भेट […]

सोमवार, कार्तिक २४, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा कनकाई नगरपालिकाको भौतिक सम्पत्ति तोडफोड र आगजनी गरेको आरोपमा कनकाई नगरपालिका –३ का विष्णु बराइली पक्राउ परेका छन् । उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनकै नेतृत्वमा कनकाई नगरपालिकाको […]

सोमवार, कार्तिक २४, २०८२

काठमाडौं । मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाको संयुक्त सरकार गठन भएको छ । सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका एमाले दलका नेता सरोज कुमार यादवको नेतृत्वमा सानो आकारको मन्त्रिमण्डल गठन भएको हो । […]

सोमवार, कार्तिक २४, २०८२

काठमाडौं । श्रीलंकामा भएको काभा महिला १९ वर्ष मुनिको भलिबल च्याम्पियनसिपमा दोस्रो भएको छ । हिजो फाइनलमा कीर्गिस्तानसँग ३–२ को सेटमा पराजित हुँदै नेपाल दोस्रो स्थानमा सीमित भएको हो । कीर्गिस्तान २२–२५, २५–२०, २५–२१, १३–२५ […]

सोमवार, कार्तिक २४, २०८२

झापा । जापानको उत्तरपूर्वी क्षेत्र कुजि केन्द्रविन्दु भएर हिजो साँझ ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जापानको मौसम विभागका अनुसार यो भूकम्प समुद्र सतहको झन्डै १६ किलोमिटर गहिराइमा गएको हो । प्रारम्भिक मापन अनुसार […]

सोमवार, कार्तिक २४, २०८२

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ […]

सोमवार, कार्तिक २४, २०८२