उदयपुर । उदयपुरमा विङ्गर दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्। आज बिहान ८ः३० बजे सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट-लहान सडकखण्डको त्रियुगा नगरपालिका-४, शान्तिचोकमा आज बिहान विङ्गर दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएको हो […]
झापा । अमेरिकामा सरकारी कामकाज ठप्प भएको ४० दिन बितिसकेको छ । यसैबीच अमेरिकी संसद शटडाउन अन्त्य गर्नेतर्फ नजिक पुगेको राष्ट्रपति डोनाल्ड ट्रम्पले संकेत गर्नुभएको छ । ह्वाइट हाउस र सिनेटका नेताहरूबीच भएको सम्झौतामा अमेरिकी […]
झापा । तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । ६.८४ मेगावाट क्षमताको आयोजनामा दुई वाणिज्य बैंकले ९८ करोड १७ लाख रुपैयाँ बराबरको ऋण लगानी गर्ने भएका हुन् । आयोजानमा सिद्धार्थ बैंकले ५० करोड […]
इनरुवा । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर–५ स्थित झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ । झुम्का कारागार प्रशासनका अनुसार २०८२ कात्तिक २३ गते बिहान करिब ५ः३० बजे कारागारको ‘बी’ बन्दीगृहमा बन्दी ५३ वर्षीय सुधना […]
काठमाडौं । नेकपा (एमाले)ले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक बोलाएको छ । ‘मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न’ बैठक राखिएको […]
झापा । फिलिपिन्समा फेरि सुपर टाइफुन अर्थात स्थानीय भाषामा फुङ–वोङ्ग नामको तुफान आएको छ । गएराति लुजोन द्वीपको अरोरा प्रान्तमा झन्डै १८५ किलोमिटर प्रतिघण्टाको गतिमा तुफान हावासहित प्रवेश गरेको हो । यसअघि झन्डै १० लाख […]
जनकपुरधाम । मधेशमा प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादवलाई नियुक्त भएको विरोधमा प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालय तोडफोड भएको हो। सांसदहरूकै एक समूहले […]
काठमाडौं । सुनको भाउ आज एकैदिन दुई हजार ९०० रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा दुई हजार ९०० रुपैयाँले बढेर तोलाको दुई लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]
काठमाडौं । मधेश प्रदेशमा सरकार गठन प्रक्रियाप्रति एमालेभित्रै पनि असन्तुष्टि देखिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको […]
उमानाथ भण्डारी कमल । छिमेकीलाई समस्या परेको बेला सहयोग गर्नु मानवीय कर्तव्य हो भन्ने भावनालाई आत्मसाथ गर्दै झापाको कमल गाउँपालिकाले दमक र गौरादह नगरपालिकालाई आफूसँग भएका ३ वटा सवारीमध्ये दुईवटा सवारी साधन आइतबार उपलब्ध गराएको […]