२०८२ माघ १० शनिवार , ०९:३५:१० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट आजदेखि शुरु हुँदैछ । कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने उद्घाटन खेलमा नेपालले आज थाइल्यान्डसँग खैल्दैछ । खेल नेपाली समयअनुसार बिहान ९ बजे शुरु हुनेछ । नेपाली […]

आइतवार, माघ ४, २०८२

काठमाडौं । राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि शुरु हुँदैछ । नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन नवयुवा आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ । […]

आइतवार, माघ ४, २०८२

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा ३९ अर्ब रुपैयाँभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्कअनुसार साउनदेखि पुस मसान्तसम्म ४७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख रुपैयाँ बराबरको लगानी […]

शुक्रवार, माघ २, २०८२

काठमाडौं । निर्वाचन प्रहरीका लागि बिहीबारसम्म १ लाख ७२ हजार ८७७ जनाको आवेदन परेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार आवेदन दिने अन्तिम मितिसम्म एक लाख ७२ हजार ८७७ जनाले […]

शुक्रवार, माघ २, २०८२

काठमाडौँ । देश असल बाटोमा गइरहेको भन्ने सम्बन्धमा ७० प्रतिशत जनताले अविश्वास गरेको पाइएको छ । सेन्टर फर पोलिसी रिसर्चले गरेको ‘नेपाल मतदाता सर्वेक्षणः प्रारम्भिक प्रतिवेदन-२०८२’ले यस्तो अवस्था देखाएको हो । सर्वेक्षणमा ‘देश सही बाटोमा […]

शुक्रवार, माघ २, २०८२

झापा । माघे सङ्क्रान्तिका दिन झापामा १० वटा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । हिजो बिहान ९ः३० बजे कनकाई माई मेला जाँदै गरेको मे. १ च ४५१५ न. […]

शुक्रवार, माघ २, २०८२

झापा । दक्षिण कोरियाली अदालतले पूर्वराष्ट्रपति युन सुक योललाई ‘मार्शल ल’ लागू गर्ने निर्णयसँग सम्बन्धित केही अभियोगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ । सन् २०२४ को अन्त्यतिर पूर्वराष्ट्रपति युनले जारी गर्नुभएको […]

शुक्रवार, माघ २, २०८२

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले निर्वाचन आयोगले आफूहरूलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले षड्यन्त्र र दबावमा परेर आयोगले […]

शुक्रवार, माघ २, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको बताउनुभएको छ । काठमाडौंको नयाँ सडकमा रहेको भूगोल पार्कमा आज आयोजित २८औँ भूकम्प स्मृति सभामा उहाँले विपद्को सामना गर्न अन्तरसरकार समन्वय बढाउँदै लैजानुपर्नेमा जोड […]

शुक्रवार, माघ २, २०८२

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिकताको माग गर्दै निर्वाचन आयोग परिसरमा धर्ना दिएको छ । विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कांग्रेसका नेताहरूले आज आयोग अगाडि धर्ना दिएका हुन् । आयोग […]

शुक्रवार, माघ २, २०८२