२०८२ चैत १६ सोमवार , ०९:५३:३३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु गरिएको छ । सडक विभागले वर्षातले क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न अर्थ मन्त्रालयसँग २ अर्ब ३७ करोडको स्रोत सहमती लिएर काम अघि बढाएको हो । अर्थ […]

मङ्गलवार, चैत १०, २०८२

काठमाडौं । प्रतिनिधिसभा चुनावबाट झण्डै दुई तिहाई मत ल्याएको संसदको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरु सरकार गठनको गृहकार्यमा जुटेका छन् । सांसदहरुले शपथ लिएको भोलिपल्ट अर्थात आउँदो १३ गते शुक्रबार पार्टीका […]

मङ्गलवार, चैत १०, २०८२

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर उच्च हुँदा युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको मूल्य पनि बढेको छ […]

मङ्गलवार, चैत १०, २०८२

काठमाडौं । मिथिला क्षेत्रमा आज बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर चैती छठ पर्व मनाईंदैछ । नेपाल र भारतको मिथिला क्षेत्रमा अस्ति आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक शुरु भएको चार दिने चैती छठ उत्सवको आज मुख्य […]

मङ्गलवार, चैत १०, २०८२

झापा । कोलम्बियाली वायुसेनाको एउटा विमान देशको दक्षिणमा दुर्घटना भएको छ । रक्षा मन्त्री पेड्रो सान्चेजले अमेजन क्षेत्रको दुर्गम इलाकामा दुर्घटना भएको र यसलाई ‘भयानक दुर्घटना’ को संज्ञा दिनुभएको छ । राष्ट्रपति गुस्ताभो पेट्रोका अनुसार […]

मङ्गलवार, चैत १०, २०८२

इलाम । इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव हुने भएको छ । दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण र पर्यटन प्रवर्द्धनको उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । सोमबार काठमाडौँमा पत्रकार भेटघाटमा महोत्सव आयोजक […]

मङ्गलवार, चैत १०, २०८२

काठमाडौं । नेपालले साफ २० वर्षमूनीको च्याम्पियनसिपमा विजयी शुरुआत गरेको छ । माल्दिभ्सको मालेमा हिजोदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई २–१ ले हरायो । भुटानसँगको खेलमा नेपालका लागि सुजन डंगोल र सुवास बमले […]

मङ्गलवार, चैत १०, २०८२

काठमाडौं । आज विश्व क्षयरोग दिवस, ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका नेपालमा पनि चेतनामुलक कार्यक्रम गरी यो दिवस मनाईंदैछ । नेपालले अबको ९ वर्ष अर्थात २०३५ […]

मङ्गलवार, चैत १०, २०८२

झापा । कचनकवल गाउँपालिका–४ मा सवारी साधन (सिटी सफारी)को ठक्करबाट मोटरसाइकल चालक ५० वर्षीय शुकदेव गणेश मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सोमबार राति बनियानीबाट लोधाबारी गइरहेको बीआर–११सी–३०७१ नम्बरका मोटरसाइकल […]

मङ्गलवार, चैत १०, २०८२

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल तीन दिनसम्म गर्दै आएको मौसम पूर्वानुमानको सेवालाई विस्तार गरेर सात दिनसम्म पुर्‍याउने योजना अघि सारेको छ। मौसमजन्य विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न र पूर्वानुमानलाई थप भरपर्दो […]

सोमवार, चैत ९, २०८२