काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला आफू निकटका नेता तथा कानुन व्यवसायीहरूसँग छलफल गरिरहनु भएको छ। कोइरालाको सम्पर्क कार्यालयमा जारी बैठकमा कोइराला निकट केन्द्रीय सदस्य, कानुन व्यवसायी, जिल्ला सभापति लगायत नेताहरू सहभागी रहेको कोइरालाको […]
काठमाडौं । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा एकैदिन ४ हजार १०० रुपैयाँले बढेर तोलाको २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने सूचनामा कुनै सत्यता नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ । सभापति देउवा भृकुटीमण्डपमा आज जाने सूचनाबारे केही व्यक्तिहरूले सामाजिक सञ्जालमा भ्रम फेलाएको देउवाका […]
तनहुँ । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन सुरु गरिएको थियो । […]
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले […]
झापा । करिब सात महिनाअघि ४३ जना लागूऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ परेको मेचीनगरको कालिका सिमसारबाट प्रहरीले फेरि ९ जनालाई नियन्त्रणमा लिएको छ । हिजो साँझ ७ बजेतिर मेचीनगर –११ स्थित कालिका सिमसारमा लागूऔषधको कारोबार […]
काठमाडौं । कृत्रिम खुट्टाको सहायतामा अन्टार्टिकाको माउन्ट भिन्सन (४,८९२ मिटर) आरोहण गर्दै हरि बुढामगरले विश्वका सातवटै महादेशका अग्ला शिखर आरोहण गर्ने कीर्तिमान कायम गर्नुभएको छ । उहाँले यही पुस २२ गते माइनस २५ डिग्री चिसोकाबीच […]
काठमाडौं । स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ । साउदी अरेबियाको जेद्दाहमा भएको खेलमा रियल म्याड्रिडलाई ३–२ ले हराउँदै बार्सिलोनाले लगातार दोस्रो पटक स्पेनिस सुपर कप जितेको हो । यो जीतसँगै हान्सी फ्लिकको टोलीले […]
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने चटारो छ । माघी नजिकिएसँगै उहाँ अहिले ढिक्री बनाउनमा नै व्यस्त हुनुहुन्छ । त्यस्तै तुलसीपुर–१० बनकाउकी विझौनी थारूलाई पनि अहिले ढिक्री बनाउन भ्याइनभ्याइ छ […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा शुरू भएको पार्टीको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी भएका छन् । काठमाण्डौको भृकुटीमण्डपमा हिजोदेखि शुरू भएको विशेष महाधिवेशनमा सहभागी कांग्रेसका प्रतिनिधिहरु हलबाटै नयाँ नेतृत्व […]