२०८२ चैत २९ आइतवार , १०:०१:३४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाउनु भएको छ । सभापति देउवाले दिउँसो ३ बजेका लागि छलफलमा बोलाएको केन्द्रीय सदस्यले जानकारी दिनुभयो । यसअघि देउवाले आफूनिकट कानुनी पृष्ठभूमि भएका […]

सोमवार, पौष २८, २०८२

सिन्धुपाल्चोक । चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ । चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको छ […]

सोमवार, पौष २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र शुरु जारी रहेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी महाधिवेशनको दोस्रो दिन बन्दसत्र चरणमा प्रवेश गरेको हो । बन्दसत्रको शुरुवातमा विशेष […]

सोमवार, पौष २८, २०८२

काठमाडौं । ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या भएको छ । हत्यापछि बोरामा हालेर इनारमा फालेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । हत्या भएका वृद्ध इलामका गर्जमान थापा रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र […]

सोमवार, पौष २८, २०८२

झापा । डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले ग्रिनल्याण्डको भविष्यलाई लिएर देश निर्णायक मोडमा पुगेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वशासित आर्कटिक क्षेत्र ग्रिनल्याण्ड कब्जा गर्ने धम्की फेरि दोहोर्याएपछि तनाव बढेको हो । वाशिङ्गटन […]

सोमवार, पौष २८, २०८२

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रमा वर्तमान केन्द्रीय समिति विघटन र १५औँ महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठन प्रस्ताव पेश भएको छ । कांग्रेसको विशेष महाधिवेनले पारित गरेको कार्यविधिमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि […]

सोमवार, पौष २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्ताव गर्नु भएको छ । ‘बदलिएको देश/बदल्नुपर्ने कांग्रेस’ शीर्षकमा महामन्त्री शर्माले प्रस्ताव अघि सार्नु भएको हो । प्रस्तावमा भनिएको छ, ‘बदलिनेले बदल्न सक्छ […]

सोमवार, पौष २८, २०८२

काठमाडौं । काठमाडौं उपत्यकासहितका देशका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढेको छ । विश्वभरको वायु प्रदूषणको अनुगमन गर्दै आएको संस्था आईक्यू एअरका अनुसार काठमाडौंमा वायु प्रदूषण मापन सूचक एक्यूआई १७० भन्दा माथि छ । काठमाडौं विश्वका […]

सोमवार, पौष २८, २०८२

बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा आज बिहान जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जीप अनियन्त्रित भएर सडकबाट ३०० मिटर […]

सोमवार, पौष २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्रको अध्यक्षता श्यामकुमार खड्काले गर्नु हुने भएको छ। भृकुटीमण्डपमा सुरु हुने बन्दसत्रको अध्यक्षको जिम्मेवारी ८८ वर्षीय प्रतिनिधि खड्कालाई दिने निर्णय भएको प्रचारप्रसार समिति संयोजक सुभास पोखरेलले बताउनु भयो […]

सोमवार, पौष २८, २०८२