झापा । जेनजी समूहले बिर्तामोड नगरपालिका तोडफोड गरेका छन् । प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरी नगरपालिकाका तोडफोड गरेपछि स्थिति तनावग्रस्त बनेको छ । । सोही क्रममा आज दिउँसो ३ः१५ देखि बिर्तामोड नगरपालिका कार्यालय अगाडि भेला भएका […]
काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो साढे ३ बजेसम्म १३ […]
काठमाडौं । काठमाडौंसहित देशका विभिन्न शहरमा प्रदर्शन गरेको ‘जेन जी’ आन्दोलनले सबै आन्दोलनकारीहरूलाई घर फर्कन आह्वान गरेको छ । काठमाण्डौको बानेश्वरमा भएको प्रदर्शनमा घुसपैठ भएको भन्दै आन्दोलनले सबैलाई फर्कन आह्वान गरेको हो। ‘जेन डट जेट […]
झापा । खाडीमा पेट्रोलियम निर्यात गर्ने देशहरूको सङ्गठन र त्यसका सहयात्री देशहरूको समूह (ओपेक प्लस) ले आउँदो अक्टोबर महिनादेखि तेल उत्पादन बढाउने भएको छ । ओपेक प्लसले भर्चुअल बैठक गरी अक्टोबरदेखि दैनिक १ लाख ३७ […]
काठमाडौं । ‘जेन जी’ भनेर चिनिने नव युवापुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक जनाको ज्यान गएको छ । बानेश्वरको प्रदर्शनमा घाइते भएकाको उपचारका क्रममा सिभिल अस्पतालमा एक जनाको ज्यान गएको अस्पतालले जनाएको छ […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ। आज अर्थात् सोमबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो।
झापा । चट्याङका कारण इलाका प्रहरी कार्यालय काँकडभिट्टामा ८ लाख बढीको क्षति भएको छ । हिजो बिहान ८ः३० बजे इप्रका काँकडभिट्टाको नयाँ भवनको पूर्वपट्टि रहेको कार्य शाखाको बाहिरी भागमा पानीसँगै चट्याङ परेको थियो । चट्याङबाट […]
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा जेन–जी पुस्ताले गरेको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । आन्दोलन चर्किँदै गएपछि भिड नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीका अनुसार […]
काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित गरिएको छ । यसअघि उक्त बैठक आज दिउँसो १३ः१५ बजेका लागि तय गरिएको थियो । विशेष कारणले सूचना टाँस गरेर बैठक स्थगित गरिएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राससलाई […]
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा रेविज र टिटी खोप सेवा निःशुल्क उपलब्ध गराउन सुरु गरिएको छ । कुकुरसहितका जनावरले टोकेमा रेविज खोप र खिया लागेका फलामजन्य वस्तुका कारण चोट लागेमा लगाइने टिटी खोप गाउँपालिकाले निःशुल्क […]