काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्नुभएको छ । आज दिउँसो सिंहदरबारमा रहेको मन्त्रालयमा पुगेर उहाँले पदभार सम्हाल्नुभएको हो । पदभार ग्रहण गर्दै […]
काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै उहाँले बजेट कार्यान्वयनका गर्न आयोजना प्राथमिकीकरणका लागि तीन सदस्यीय कार्यदल गठन गर्नुभएको छ । आज राष्ट्रपति भवन शीतल निवासमा पद तथा […]
कञ्चनपुर । जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट बाहिरिएका २३९ कैदीबन्दी फिर्ता भएका छन् । कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार फिर्ता हुनेमा २२७ पुरुष र १२ महिला कैदीबन्दी रहेका छन् । कारागारमा रहेका […]
काठमाडौं । गृह मन्त्रालयले ‘जेन–जी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेपछि शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गर्नुभएको हो । शोक दिवस […]
झापा । जेनजी पुस्ता समूहको आन्दोलन पश्चात् ठप्प बनेको पूर्वी नेपालको काँकडभिट्टा नाका आजदेखि सञ्चालनमा आएको छ । भदौ २४ गतेदेखि पैदल आउजाउ समेत बन्द गरिएको नाकामा भर्खरै केही बेर अघि सञ्चालनमा आएको जनाइएको छ […]
चितवन । जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा पाँच जनाको मृत्यु भएको छ । सङ्क्रमित १६ जनामध्ये उनीहरुको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालय चितवनका आनुसार पछिल्लो पटक भदौ २३ गते एक जनाको मृत्यु भएको थियो । […]
काठमाडौं । वेस्ट इन्डिजसँगको तीन खेलको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि नेपाली टोली घोषणा भएको छ । ‘युनिटी कप’ टी–२० शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली […]
फुङलिङ । ताप्लेजुङमा १५ औँ रेडपान्डा (हाब्रे) दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । रेडपान्डा नेटवर्कको सहयोग तथा हिमाली संरक्षण मञ्च ताप्लेजुङको सहजीकरणमा साताव्यापी रूपमा विश्वमै दुर्लभ मानिएको रेडपान्डाको संरक्षणका लागि विविध कार्यक्रमको […]
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालस ऊर्जा, जलस्रोत तथा सिँचाइ भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानून, न्याय तथा संसदीय मालिलामन्त्री ओमप्रकाश अर्यालले शपथ लिनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीको […]
झापा । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको पूर्वीनाकास्थित मेची भन्सार कार्यालयले आजदेखि आयातनिर्यात सुरु भएको छ । आन्दोलनकारीले भन्सार कार्यालयमा गत भदौ २४ गते तोडफोड र आगजनी गरेपछि आयात निर्यातको काम ठप्प भएको थियो । […]