काठमाडौं । भोजपुरमा चार जनाको सामूहिक हत्या भएको घटनाका आरोपी राजेन्द्र राईलाई थप उपचारका लागि जिल्ला अस्पतालले धरान लैजान रेफर गरेको छ । पेटमा तीन ठाउँमा प्वाल परेको जस्तो देखिएको र रगताम्ये अवस्थामा फेला पारेपछि […]
काठमाडौं । मुसलमान समुदायले आज मुहर्रम पर्व मनाउँदै छन् । पर्वका अवसरमा मुसलमान समुदायले आफ्नो गच्छेअनुसारका ताजिया घरमा स्थापना गरेका छन् । मुस्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदका नाति हजरत इमाम हुसेनले गरेको साहदतको सम्झनामा ताजिया […]
झापा । अमेरिकाको टेक्सास राज्यमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५१ पुगेको छ । ज्यान गुमाउनेमा १५ जना बालबालिका छन् । यस्तै क्रिश्चियन समर क्याम्पबाट हराइरहेका २७ जना बालबालिकाको खोजी तथा उद्धारको काम निरन्तर चलिरहेको […]
चितवन । सेफ्टी ट्याङ्कीमा खसेर महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ शरदपुरकी ६४ वर्षीया राधिका विक रहेकी छन् । घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङ्कीमा शनिबार खसेर घाइते उनको उपचार क्रममा […]
काठमाडौं । नेकपा एमालेका सचिव रघुविर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने कुराले पार्टीमा कुनै प्रकारको अन्तरविरोध नभएको दाबी गर्नु भएको छ । यदि विद्या भण्डारी सक्रिय राजनीतिमा आए पार्टी अध्यक्ष केपी शर्मा ओलीकै […]
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज विभिन्न २४ वटा जिल्लामा बाढीको मध्यम जोखिम छ । पश्चिम क्षेत्र कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, जाजरकोट, दैलेख र आसपासका जिल्ला भएर बहने स–साना नदीमा […]
झापा । पर्याप्त वर्षा नहुँदा यसवर्ष झापामा बर्खे धान रोपाइँ प्रभावित भएको छ । असारको तेस्रो साता बित्दा पनि पर्याप्त पानी नपर्दा रोपाइँ प्रभावित भएको हो । हल्दिबारी ६ का कृषक रतनकुमार भुलेलले गतवर्ष यतिबेला […]
झापा । अमेरिकाको टेक्सास राज्यमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या २४ जना पुगेको छ । यस्तै क्रिश्चियन समर क्याम्पबाट हराइरहेका २३ देखि २५ जना बालबालिकाको खोजी तथा उद्धार कार्य चलिरहेको बीबीसीले जनाएको छ । टेक्सासका […]
सुनसरी । इटहरीस्थित मुरा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । शनिबार दिउँसो १२:३० बजे इटहरी-१६ का रमेश खत्रीका ९ वर्षीय छोरा युनिस खत्री र वडा नम्बर-५ का बुद्धि परियारका ११ वर्षीय छोरा हेमबहादुर […]
झापा । अर्बपति एलन मस्कले नयाँ राजनीतिक दल गठनको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै उहाँले ‘द अमेरिका पार्टी’को औपचारिक घोषणा गर्नुभएको हो । यद्यपि, पार्टीको पूर्ण घोषणापत्र भने सार्वजनिक भइसकेको छैन […]