२०८२ मंसिर २७ शनिवार , ०८:१३:४२ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । जेनजी पुस्ता समूहको आन्दोलन पश्चात् ठप्प बनेको पूर्वी नेपालको काँकडभिट्टा नाका आजदेखि सञ्चालनमा आएको छ । भदौ २४ गतेदेखि पैदल आउजाउ समेत बन्द गरिएको नाकामा भर्खरै केही बेर अघि सञ्चालनमा आएको जनाइएको छ […]

सोमवार, भदौ ३०, २०८२

चितवन । जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा पाँच जनाको मृत्यु भएको छ । सङ्क्रमित १६ जनामध्ये उनीहरुको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालय चितवनका आनुसार पछिल्लो पटक भदौ २३ गते एक जनाको मृत्यु भएको थियो । […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । वेस्ट इन्डिजसँगको तीन खेलको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि नेपाली टोली घोषणा भएको छ । ‘युनिटी कप’ टी–२० शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली […]

सोमवार, भदौ ३०, २०८२

फुङलिङ । ताप्लेजुङमा १५ औँ रेडपान्डा (हाब्रे) दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । रेडपान्डा नेटवर्कको सहयोग तथा हिमाली संरक्षण मञ्च ताप्लेजुङको सहजीकरणमा साताव्यापी रूपमा विश्वमै दुर्लभ मानिएको रेडपान्डाको संरक्षणका लागि विविध कार्यक्रमको […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालस ऊर्जा, जलस्रोत तथा सिँचाइ भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानून, न्याय तथा संसदीय मालिलामन्त्री ओमप्रकाश अर्यालले शपथ लिनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीको […]

सोमवार, भदौ ३०, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको पूर्वीनाकास्थित मेची भन्सार कार्यालयले आजदेखि आयातनिर्यात सुरु भएको छ । आन्दोलनकारीले भन्सार कार्यालयमा गत भदौ २४ गते तोडफोड र आगजनी गरेपछि आयात निर्यातको काम ठप्प भएको थियो । […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा १०० रुपैयाँले बढेको छ । सुन तोलामा एक सय रूपैयाँले बढेर दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

सोमवार, भदौ ३०, २०८२

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अवरुद्ध सेवा आजदेखि सुरुवात गरेको छ। जेनजी आन्दोलनका क्रममा कार्यालय भवन तोडफोड र आगजनी हुँदा सेवा अवरुद्ध भएका थिए। सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार तोडफोडका कारण कार्यालयमा […]

सोमवार, भदौ ३०, २०८२

झापा । झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)मा आवेदन दिने समय थप भएको छ । कम्पनीले भदौ २९ गतेसम्म मात्र आवेदन दिने समय दिएको थियो । तर जेन–जीको आन्दोलनका कारणले गर्दा कम्पनीले आवेदन […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका क्रममा भएका जनधनको क्षतिको बीमा दाबी गर्न आग्रह गरेको छ । प्राधिकरणले सूचना निकालेर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएका जनधनको क्षतिको बीमा दाबी गर्न […]

सोमवार, भदौ ३०, २०८२