२०८२ माघ १६ शुक्रवार , ०८:०९:२३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

ताप्लेजुङ । नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न यहाँका लिम्बू समुदायहरुले चासोक तङनाम पर्व मनाउन सुरु गरेका छन् लिम्बू समुदायका विभिन्न संस्थाहरुले समय अनकुल मिलाएर मङ्सिर अन्तिम सातासम्म चासोक चङनामको अवसारमा कार्यक्रम गर्ने गर्दछ । […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं । बढी कर तिर्ने विभिन्न १६ कम्पनी तथा व्यक्तिलाई सरकारले सम्मान गरेको छ । राष्ट्रिय कर दिवसको अवसरमा आज बिहान काठमाडौंमा भएको विशेष समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्मानित व्यक्ति तथा कम्पनीका प्रतिनिधिलाई सम्मान गर्नुभएको […]

सोमवार, मंसिर १, २०८२

ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ) मा एक महिनामा ३४ लाख ४८ हजारभन्दा बढि भेटी सङ्कलन भएको छ । कात्तिक महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले हरेक […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको सबै टिकटहरू सकिएकाले त्रिवि क्रिकेट मैदान वरपर भीडभाड नगर्न प्रहरीले अनुरोध गरेको छ । नेपाल प्रहरीले सूचना निकालेर टिकट नभएकाहरुलाई वरपर भीडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने काममा […]

सोमवार, मंसिर १, २०८२

विराटनगर । कोशी प्रदेशसभाको अर्थ समितिले प्रदेश सरकारको कामकारबाही, बजेट कार्यान्वयन र सुशासनलगायत समसामयिक विषयमा मुख्यमन्त्रीसहित दुई जना मन्त्रीहरुसँग छलफल गरी जानकारी लिएको छ । कोशी प्रदेशसभा सचिवालय कटहरीमा बसेको समितिको बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्की, […]

सोमवार, मंसिर १, २०८२

झापा । कचनकवल गाउँपालिकाका कर्मचारी वसन्त गणेशको सोमबार राति निधन भएको छ। कचनकवल –५ डाँगावारि निवासी गणेश गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए । गणेश लामो समयदेखि मल्टिअर्गन फेलियर रोगबाट पीडित थिए। शरीरले रगत उत्पादन […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारीलाई तोकिएका आचरण पालना गर्न निर्देशन दिएको छ । मन्त्रालयका सूचना अधिकारी डा भक्तबहादुर केसीले सूचना निकालेर कर्मचारीलाई आफ्नो आचरण र कर्तव्य पालना गर्न निर्देशन गरिएको जानकारी दिनुभएको हो […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा निर्माण गरिएको प्यारापिट र ‘फ्लड लाइट’ नेपाल क्रिकेट सङ्घ (क्यान) लाई हस्तान्तरण गरिएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं । निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावको लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगबाट स्वीकृत कार्यक्रमअनुसार आउँदो पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म नामावली प्रकाशन, नामावलीमाथि दाबी […]

सोमवार, मंसिर १, २०८२

झापा । पूर्वीनाका काँकडभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा यति बेला सुन्तला पाकेर पहेँलपुर भएका छन् । सुन्तला पाकेसँगै यहाँ पर्यटकको आगमन ह्वात्तै बढेको छ । इलामको रोङ गाउँपालिका–६ सलकपुरको ९० हेक्टर क्षेत्रफलमा […]

सोमवार, मंसिर १, २०८२