२०८२ माघ १६ शुक्रवार , ०५:०८:०१ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ५३ करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले सूचनामार्फत इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले […]

मङ्गलवार, मंसिर २, २०८२

काठमाडौं । नेपाल वायुसेवा निगमले अबदेखि आफ्नो जहाज डाइभर्ट गर्नुपर्ने अवस्थामा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गर्ने भएको छ । अहिलेसम्म डाइभर्टका लागि भारतका विमानस्थलहरू प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएकोमा अब भैरहवा विमानस्थल उपयोग […]

मङ्गलवार, मंसिर २, २०८२

झापा । बंगलादेशको विदेश मन्त्रालयले शेख हसिना र असदुज्जमान खानलाई तुरुन्तै बुझाउन भारतसँग माग गरेको छ । मानवताविरुद्धका अपराधमा दोषी ठहरिएका व्यक्तिलाई कुनै देशले आश्रय दिनु न्यायको अवहेलनाका रूपमा लिईने बंगलादेशले जनाएको छ । जवाफमा […]

मङ्गलवार, मंसिर २, २०८२

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिने उद्देश्यले हिजो १२ वटा राजनीतिक दलले निर्वाचन आयोगमा पुनः दल दर्ताका लागि निवेदन दिएका छन् । पुनः दल दर्ताको लागि आयोगले हिजोदेखि आउँदो १० […]

मङ्गलवार, मंसिर २, २०८२

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को शुरुआती चार महिनामा सरकारले २४ प्रतिशतभन्दा पनि कम बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गएको कात्तिक मसान्तसम्ममा चार खर्ब ६८ अर्ब ८८ करोड ९४ लाख […]

सोमवार, मंसिर १, २०८२

काठमाडौँ । राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५ हजार ५७५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार बायोमेट्रिक्स मार्फत पनि ३ लाख २ हजार ६२ जनाले नाम दर्ता गराएका छन् । […]

सोमवार, मंसिर १, २०८२

सुनसरी । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सुनसरीमा मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सक्रिय रूपमा भइरहेको छ। जिल्ला निर्वाचन कार्यालय इनरुवामा फोटोसहितको मतदाता नामावली संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख कृष्ण […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा आज नेपाल प्रिमिएर लिग (एनपीएल) को दोस्रो संस्करण भव्य रूपमा शुभारम्भ हुँदैछ । पहिलो पटक प्यारापिट र फ्लडलाइटसहितको रङ्गशालामा खेल हुन लाग्दा देश, विदेशका क्रिकेटप्रेमी उत्साहित छन् […]

सोमवार, मंसिर १, २०८२

खुुदुनावारी । अर्जुनधारा नगरपालिका–३ स्थित खुदुनावारी साना किसान कृषि सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई मकै रोप्ने मेशिन वितरण गरेको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद दंगालको अध्यक्षता तथा अर्जुनधारा नगरपालिका प्रमुख बलदेव सिंह गोम्देनको प्रमुख आतिथ्यमा […]

सोमवार, मंसिर १, २०८२

झापा । साउदी अरबमा गएराति बस दुर्घटना हुँदा ४५ जना भारतीय नागरिकको ज्यान गएको छ । मक्काबाट मदिना जाँदै गरेको मुस्मिल तीर्थयात्री बोकेको बस डिजेल ट्याङ्करसँग ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएको छन् । मदिना […]

सोमवार, मंसिर १, २०८२