जनकपुरधाम । जसपा नेपालबाट विघटित प्रतिनिधिसभा सदस्य विरेन्द्र प्रसाद महतो जनमत पार्टी प्रवेश गर्नु भएको छ । उहाँले २०७९ को निर्वाचनमा सिरहा–४ बाट प्रतिनिधिसभा सदस्य जितेका थिए । उहाँलाई जनमतका केन्द्रीय अध्यक्ष डा. सिके राउतले […]
चितवन । मलको जथाभावी प्रयोगका कारण माटोको उत्पादन क्षमता खस्कदै गएको विज्ञहरुले बताएका छन् । चितवनको भरतपुरमा रहेको चितवन एक्सपो सेन्टरमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयोजना गरेको अन्तरक्रियामा विज्ञहरुले यस्तो बताएका हुन् । विज्ञका अनुसार […]
काठमाडौं । प्रतिनिधि सभाको चुनाव आउन अब ४६ दिन बाँकी छ भने प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्न दुई दिन मात्रै बाँकी छ । प्रतिनिधिसभा चुनावको कार्यतालिका अनुसार पर्सि मङ्गलवार प्रत्यक्षतर्फको उम्मेदवारहरूको मनोनयन हुँदैछ । मनोनयन दर्ताको […]
काठमाडौं । प्लानिङ ब्वाइज युनाइटेडले नेपाल पुलिस क्लबलाई हराउँदै राष्ट्रिय लिग फुटबलमा विजयी शुरुआत गरेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो बेलुकी भएको खेलमा प्लानिङले पुलिसलाई १–० गोलले हराएको हो । प्लानिङको जीतमा शङ्कर रानाले […]
काठमाडौं । अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको हो । आज अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ९ पैसा र […]
झापा । सिङ्गापुरले भेप अर्थात् विद्युतीय चुरोटविरुद्ध कडा अभियान सञ्चालन गरेको छ । सन् २०१८ देखि नै देशमा भेप प्रतिबन्धित भए पनि पछिल्ला दिनमा लागूऔषध मिसाइएका भेपहरु समेत कालोबजारमा लोकप्रिय हुँदै गएपछि सरकारले कडा कदम […]
काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाँदै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज सर्वोच्च अदालतमा रिट दर्ता गर्न […]
काठमाडौं । नेकपा (एमाले)ले आज काठमाडौंमा जनप्रदर्शन एवम् जनसभा गर्ने भएको छ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आज दिउँसो काठमाडौंको भृकुटीमण्डपमा निर्वाचनकेन्द्रित जनप्रदर्शन आयोजना गरेको हो । भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शन प्रज्ञाभवन कमलादीमा पुगेर […]
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट आजदेखि शुरु हुँदैछ । कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने उद्घाटन खेलमा नेपालले आज थाइल्यान्डसँग खैल्दैछ । खेल नेपाली समयअनुसार बिहान ९ बजे शुरु हुनेछ । नेपाली […]
काठमाडौं । राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि शुरु हुँदैछ । नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन नवयुवा आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ । […]