२०८२ चैत २९ आइतवार , १२:५२:१४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । राष्ट्रियसभाको १९औँ अधिवेशनको पहिलो बैठक सकिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आह्वान भई आजका लागि बोलाइएको बैठक कांग्रेस सांसद बलदेव बोहराप्रति शोकप्रस्ताव पारित गर्दै सकिएको हो । आजको बैठकमा शून्य समय, विशेष समय […]

आइतवार, माघ ४, २०८२

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको छ । नेपालले दिएको १२३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १६ ओभर ५ बलमा २ विकेट गुमाएर भेटायो । थाइल्यान्डकी […]

आइतवार, माघ ४, २०८२

झापा । झापाको माटोमा अम्लीयपन बढ्दै गएको छ। माटोमा प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस र पोटासहरू सन्तुलित मात्रामा हुनुपर्छ। तर, कृषि ज्ञान केन्द्र झापाले हालै दमक नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा सञ्चालन गरेको मोटो परीक्षण घुम्ती शिविरबाट […]

आइतवार, माघ ४, २०८२

झापा । ५० वर्षपछि पहिलोपटक चालक दलसहित चन्द्रमा जाने अभियानको तयारी तीब्र पार्दै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो मेगा रकेट प्रक्षेपण स्थलमा पुर्‍याएको छ । ९८ मिटर अग्लो स्पेस लन्च सिस्टम रकेटलाई फ्लोरिडाको केप क्यानाभेरलमा […]

आइतवार, माघ ४, २०८२

काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत गएको छ । देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन […]

आइतवार, माघ ४, २०८२

झापा । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईले प्रदर्शनहरुमा हजारौं मानिस मारिएको कुरा पहिलो पटक स्वीकार गर्नुभएको छ । एउटा सम्बोधनमा खामेनेईले हजारौँले मारिएका र कतिपयले अमानवीय र बर्बर किसिमले ज्यान गुमाएका बताउनुभएको बीबीसीले जनाएको […]

आइतवार, माघ ४, २०८२

काठमाडौं । सुनको भाउ आज पनि समान्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले बढेर तोलाको २ लाख ७७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ […]

आइतवार, माघ ४, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट रानीनामा दिँदै हुनुहुन्छ । केहीबेरमा राजीनामा दिएर उहाँ आज दिउँसो २ बजे बस्ने रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने तयारीमा हुनुहुन्छ । रास्वपाको केन्द्रीय कमिटी बैठकबाट […]

आइतवार, माघ ४, २०८२

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई १२३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा १२२ रन बनाएर अलआउट भयो […]

आइतवार, माघ ४, २०८२

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि झापामा ५ हजार ४७९ जनाले निर्वाचन प्रहरी (म्यादी) बन्न आवेदन दिएका छन्। अघिल्ला निर्वाचनसँग तुलना गर्दा यसपटक युवायुवतीहरूको चासो उल्लेख्य रूपमा घटेको […]

आइतवार, माघ ४, २०८२