झापा । एच–वान बी अर्थात् विदेशी दक्ष कामदारका लागि दिइने भिसाको शुल्क एक लाख डलर पुर्याउने ट्रम्प प्रशासनको निर्णयले गम्भीर मानवीय असरहरू पार्न सक्ने भारत सरकारले चेतावनी दिएको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरको कार्यालयले […]
काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासले नेपालका विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्वीर’ सार्वजनिक गरेको छ । हमासको सशस्त्र शाखाले गाजामा राखिएका बन्दीहरूको ‘बिदाई तस्वीर’ भनेर सार्वजनिक गरिए पनि उनीहरूको अवस्थाबारे केही खुलाइएको छैन […]
झापा । गएराति ९ बजे हल्दिवारी गाउँपालिका –२ जीवनवारी बस्ने सशस्त्र प्रहरी वरिष्ठ हवलदार वीरेन राजवंशीका ९ वर्षीय छोरा आयुष राजवंशी आफ्नै घरको मुल ढोकामा सारीको पासो लगाई झुन्डिएर आत्महत्या गरेका हुन् । उनको शव […]
काठमाडौं । आज विश्व अल्जाइमर दिवस । हरेक वर्षको सेप्टेम्बर २१ तारिखलाई विश्व अल्जाइमर दिवसको रूपमा मनाउने गरिन्छ । ‘अल्जाइमरबारे सोधौं र डिमेन्सियाबारे सोधौंं’ भन्ने नाराका साथ विश्व अल्जाइमर दिवस नेपालमा पनि मनाइँदैछ । अल्जाइमर […]
काठमाडौं । असोज कृष्ण प्रतिपदादेखि शुरु भएको पितृपक्ष आज दिउँसोदेखि दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । असोज कृष्ण प्रतिपदादेखि शुरु हुने पितृपक्ष असोज कृष्ण औंसीका दिन पितृका नाममा तर्पण, सिदादान […]
झापा । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आउँदो हप्ता न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा भेट गर्ने योजना सार्वजनिक गर्नुभएको छ । भेटको उद्देश्य रुसमाथि अझ कडा प्रतिबन्ध लगाउन ट्रम्पलाई दबाब दिने रहेको […]
काठमाडौं । अस्ति शुक्रवार बेलुकीदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक अहिले बिहान ११ बजेसम्म खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको छ । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार अहिले पाँच वटा स्काभेटर प्रयोग […]
काठमाडौं । यसपालिको मनसुन शुरू हुनुअघि जल तथा मौसम विज्ञान विभागले सरदरभन्दा धेरै पानी पर्ने पूर्वानुमान सार्वजनिक गरेको थियो । तर पूर्वानुमान अनुसार पानी परेन । धान रोप्ने मुख्य समयमा पानी नपरेर हाहाकार नै भयो […]
काठमाडौं । जेनजी आन्दोलनको क्रममा २४ भदौमा कारागार तोडफोड गरेरका भागेका मध्ये अझै ८ हजार भन्दा बढी कैदीबन्दीहरू फरार रहेका छन् । कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार अझै पनि ८ हजार ३७५ कैदीबन्दीहरू फरार छन् । […]
झापा । इजरायलले प्यालेस्टाइनको गाजा शहरमा सैन्य आक्रमण बढाइरहेका बेला बिहीवार गाजामा तत्काल र स्थायी युद्धविरामको आह्वान गर्ने संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ । परिषद्का १० निर्वाचित सदस्यले पेश गरेको […]