२०८२ पौष १ मङ्गलवार , ०७:३३:१९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

भोजपुर । भौगोलिक विकटता रहेको टेम्केमैयुङको दुर्गम क्षेत्रसम्म केन्द्रीय विद्युत् विस्तार भएसँगै स्थानीयवासीको दैनिकीमा परिवर्तन आएको छ । यहाँका भौगोलिक रूपमा दुर्गम क्षेत्रमा पर्ने गाउँबस्तीमा पनि केन्द्रीय विद्युत् विस्तार भएपछि स्थानीयलाई सहजता भएको हो । […]

आइतवार, असोज ५, २०८२

कञ्चनपुर । रातिका समयमा हात्तीको बथान बस्तीमा पस्न थालेपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलवासी रातभर जाग्राम बस्ने गरेका छन् । दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीको बथानले गाउँ पसेर अन्नबाली नोक्सान गर्न थालेपछि […]

आइतवार, असोज ५, २०८२

काठमाडौं । गएको वर्षको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग चाडपर्वमा अवरुद्ध हुन नदिन पुनः मर्मत गरिने भएको छ । राजमार्गको क्षतिग्रस्त सडक पुनः मर्मत गर्नेगरी काम अगाडि बढाइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयले […]

आइतवार, असोज ५, २०८२

काठमाडौं । एशिया कप टी–२० क्रिकेटमा सुपर–४ को पहिलो खेलमा बङ्गलादेशले श्रीलङ्कालाई हराएको छ । गएराति भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई चार विकेटले हरायो । श्रीलङ्गका दिएको १६९ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १९ ओभर पाँच बलमा […]

आइतवार, असोज ५, २०८२

काठमाडौं । नेपाल वायु सेवा निगमले आउँदो असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलोपटक काठमाडौं–ग्वाञ्जाओ–काठमाण्डौ उडान सेवा शुरु गर्ने भएको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार यसका […]

आइतवार, असोज ५, २०८२

कैलाली । बडादशैँ आउनै लाग्दा रोजगारीका लागि छिमेकी देश भारत गएकाहरू घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिने क्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमासुरक्षा गुल्म धनगढीले जनाएको […]

आइतवार, असोज ५, २०८२

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ। आश्विन कृष्ण औँसीका दिन आइतबार सूर्यग्रहण लाग्ने भएकाले सोह्र श्राद्ध गर्ने कि नगर्ने […]

आइतवार, असोज ५, २०८२

काठमाडौं । बाढी र पहिरोका कारण देशभरिका आधा दर्जनभन्दा बढी राजमार्गहरू अवरुद्ध भएका छन् । तुइनखोलामा पहिरो जाँदा नारायणगढ मुग्लिङसडकसहित ७ वटा मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । नेपाल प्रहरीका अनुसार कोशीमा संखुवासभाको भोटखोला ४ […]

आइतवार, असोज ५, २०८२

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरी कारागार र सुधारगृहबाट भागेकामध्ये अहिलेसम्म छ हजार ३२८ जना कैदीबन्दी फर्किएका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले दैनिकजसो नै कैदीबन्दीहरू फर्किरहेको जानकारी दिनुभयोे । […]

आइतवार, असोज ५, २०८२

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा चोरी भएका सामान तत्काल फिर्ता गर्न आग्रह गरेको छ । प्रदर्शनका क्रममा मन्त्रालयमा तोडफोड, चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडीमा आगजनी भएको मन्त्रालयले जनाएको छ […]

आइतवार, असोज ५, २०८२