२०८२ चैत २९ आइतवार , ०७:१७:५३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले सांसद पदबाट राजीनामा दिनु भएको छ । उहाँले प्रदेशसभाबाट राजीनामा दिएको जानकारी गराउनु भएको हो । ‘आज विधिवत रूपमा प्रदेश सभा सदस्यबाट राजीनामा दिएँ । साथै, साथै जनमत […]

सोमवार, माघ ५, २०८२

काभ्रपलाञ्चोक । सिन्धुलीको कमलामाई नगरपालिका-४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको घटनामा सासू र नन्दलाई सिन्धुली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । गत पुस ६ गते […]

सोमवार, माघ ५, २०८२

चितवन । नेपालका ५१० अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । जसमध्ये चितवनको भरतपुर अस्पताल स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनका हिसाबले सबैभन्दा उत्कृष्ट मानिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलका अनुसार बीमामा दक्ष […]

सोमवार, माघ ५, २०८२

काठमाडौं । नेपाल प्रहरीका ४८ एसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले निर्वाचन नजिकिँदै गएका बेला ठूलो संख्यामा जिल्ला प्रहरी प्रमुखहरु हेरफेर गरेको हो । एसपीहरु अनन्तराम शर्मा, अनिल कुमार खड्का, अमरेन्द्रबहादुर सिंह, […]

सोमवार, माघ ५, २०८२

काठमाडौं । सुनचाँदीको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार रुपैयाँ र चाँदीको भाउ तोलाको ५ हजार ८१० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]

सोमवार, माघ ५, २०८२

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रूपमा वृद्धि भएको छ। साउनदेखि पुस मसान्तसम्मको छ महिनामा सात अर्ब १९ करोड ९५ लाख चार हजार मूल्य बराबरको […]

सोमवार, माघ ५, २०८२

 काठमाडौं । खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनु भएको छ। उहाँले आइतबार राति नै प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामाबारे जानकारी गराएको बताउनु भयो। ‘हिजो राति प्रधानमन्त्रीज्यूलाई भेटेर राजीनामाबारे जानकारी गराएँ। आज बिदा भएकाले राजीनामा […]

सोमवार, माघ ५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार टुंगो लगाउन सभापति गगन थापाले संसदीय बोर्डको बैठक बोलाउनु भएको छ । बिहान ११ बजेदेखि बैठक बस्ने संसदीय बोर्डका एक सदस्यले जानकारी गराउनु भयो । ‘सबै पक्षलाई मिलाएर टिकट बाँड्ने […]

सोमवार, माघ ५, २०८२

काठमाडौं । नेपाल प्रहरीका आठ जना डीआईजीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अरुण पौडेल, जयराज सापकोटा, दिनेश कुमार आचार्य र दिपक रेग्मीको सरुवा गरेको हो । यसैगरी दिपेन्द्र घर्ती क्षेत्री, भुपेन्द्रबहादुर खत्री, माधव […]

सोमवार, माघ ५, २०८२

काठमाडौं । फागुन २१ गते हुने चुनावको लागि प्रत्यक्षतर्फ मनोनयन दर्ताको लागि १ दिन बाँकी रहँदा दलहरू उम्मेदवार टुङ्गो लगाउन व्यस्त भएका छन् । भोलि उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम रहेकाले दलहरू टिकट बाँडफाँटमा केन्द्रित भएका […]

सोमवार, माघ ५, २०८२