झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले प्रतिनिधिसभा सदस्य चुनावका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । दमकमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले मनोनयन दर्ता गराउनुभएको […]
काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फ आज तोकिएको समयमा आवश्यक कागजातसहित उम्मेदवारी दर्ता गर्न आह्वान गरेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै १६५ […]
काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि मनोनयन दर्ता गर्न मुख्य दलका शीर्ष नेताहरू आ–आफ्नो चुनावी क्षेत्रमा पुगेका छन् । मुख्य दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय […]
काठमाडौं । सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँले बढेर तोलाको २ लाख ८४ हजार ७०० रुपैयाँ पुगेको छ । हिजो सुन तोलाको २ लाख ८२ हजार रुपैयाँ […]
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशको विरुद्ध परेको रिट सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको छ । शेरबहादुर देउवा समेत २ जनाको तर्फबाट दायर भएको रिट न्यायाधीश पोखरेलको एकल इजलासको ‘ङ’ नम्बरमा पेशी परेको […]
झापा । मोरङको निमुवामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। कोशी राजमार्गअन्तर्गत मोरङको बुढीगंगास्थित निमुवामा सोमबार साँझ करिब ७ः३० बजे भएको दुर्घटनामा दुहबी जेसीजका दुई जना सक्रिय जेसीजकर्मीको ज्यान गएको प्रहरीले जनाएको छ। […]
काठमाडौं । मौजुदा मन्त्रिपरिषद्का तीन मन्त्रीले राजीनामा दिएपछि उनीहरूले सम्हाल्दै आएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले नै सम्हाल्ने गरी तोकिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् । यसअघि तीनपटक काठमाडौं–४ बाट उनले चुनाव जित्दै […]
झापा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका झापा–१ मा क्रियाशील राजनीतिक दलहरू मनोनयन दर्ताका लागि समय तोकिएको छ । जिल्लामा स्थापित निर्वाचन अधिकृतका कार्यालयहरूमा मनोनयनका लागि समय तय गरिएको […]
झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको दिन विशेष भएको बताउनु भएको छ। झापा-५ बाट उम्मेदवारी दिन सोमबार दमक पुगेका अध्यक्ष ओलीले हराएका र भत्किएका सपनालाई आजैबाट जगाउन सुरु गर्न भन्नु भएको […]