२०८२ चैत २९ आइतवार , ०३:३३:१६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । चीनले दक्षिणी द्वीप प्रान्त हैनानबाट लङ मार्च–१२ रकेट प्रक्षेपण गर्दै ‘इन्टरनेट उपग्रहहरूको १९औँ समूह’ अन्तरिक्षमा पठाएको छ । हैनानमा रहेको व्यावसायिक अन्तरिक्षयान प्रक्षेपण केन्द्रबाट प्रक्षेपित रकेटले उपग्रहहरूलाई निर्धारित कक्षमा सफलतापूर्वक स्थापित गरेको चिनियाँ […]

बुधवार, माघ ७, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा ३४ सय ८४ जनाको उम्मेदवारी परेको छ । ६८ राजनीतिक दलका तर्फबाट २ हजार २९७ र स्वतन्त्र १ हजार १८७ जनाले हिजो मनोनयन दर्ता गराएका […]

बुधवार, माघ ७, २०८२

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पोखरामा हुने साफ १९ वर्षमुनिको महिला च्याम्पियनशिपका लागि २३ सदस्यीय नेपाली टोली घोषणा गरेको छ । यही माघ १७ देखि २४ गतेसम्म पोखरा रङ्गशालामा हुने च्याम्पियनशिपका लागि एन्फाले […]

बुधवार, माघ ७, २०८२

पाँचथर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको काम देशैभर जारी छ । पाँचथरमा पनि निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यहाँ १०२ वटा मतदान […]

मङ्गलवार, माघ ६, २०८२

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध लगाइएका ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोग हटाउने वा संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। […]

मङ्गलवार, माघ ६, २०८२

काठमाडौं । पोखरामा आयोजना हुने १९ वर्षमुनिको साफ महिला च्याम्पियनशिपको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भूटान सहभागी छन् । प्रतियोगिता पोखरा […]

मङ्गलवार, माघ ६, २०८२

काठमाडौं । देश चुनावमय हुँदै जाँदा शेयर बजारमा पनि सकारात्मक प्रभाव परेको छ । शेयर बजार परिसूचक नेप्से आज ४२ दशमलव २६ अङ्कले बढेर २ हजार ७१४ दशमलव ८१ विन्दुमा पुगेको छ । नेप्से झन्डै […]

मङ्गलवार, माघ ६, २०८२

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार, उहाँसँग अदालतले १ करोड धरौटी माग गरेको हो । सानो पाइला बचत तथा ऋण […]

मङ्गलवार, माघ ६, २०८२

झापा । अफगानिस्तानको राजधानी काबुलमा एक चिनियाँ रेस्टुरेन्टबाहिर भएको विस्फोटमा परि सात जनाको ज्यान गएको छ । विस्फोटमा परि २० जना घाइते भएका अधिकारीहरूलाई उदृध्त गर्दै बीबीसीले जनाएको छ । काबुल प्रहरीका प्रवक्ता खालिद जरदानका […]

मङ्गलवार, माघ ६, २०८२

झापा । पूर्वसभामुख देवराज घिमिरले झापा निर्वाचन क्षेत्र नं. २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले अर्जुनधारा नगरपालिकास्थित–२ निर्वाचन कार्यालयमा पुगेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मनोनयन दर्ता […]

मङ्गलवार, माघ ६, २०८२