२०८२ चैत १६ सोमवार , ११:४२:५० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । न्युरोड टिम (एनआरटी) लाई हराउँदै सङ्कटा क्लबले शहीद स्मारक एन्फा महिला लिगमा विजयी शुरुआत गरेको छ । एन्फा कम्प्लेक्समा आज भएको उद्घाटन खेलमा सङ्कटाले एनआरटीलाई ४–० गोलले हरायो । सङ्कटाका लागि सुक्रिया मिया, […]

बुधवार, चैत ४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसदहरूलाई अनुशासन उल्लङ्घन गरेमा फिर्ता बोलाउने चेतावनी दिनुभएको छ । पार्टीका सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको समापनमा सम्बोधन गर्दै लामिछानेले सांसदहरूले अनुशासन उल्लङ्घन गरेमा […]

बुधवार, चैत ४, २०८२

बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार राप्ती उपत्यका (देउखुरी)स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बढुवा भएका कर्मचारीहरुको पदस्थापन तथा प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर गर्ने […]

बुधवार, चैत ४, २०८२

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययन अनुसार आठ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेका छन् । कार्यालयले […]

बुधवार, चैत ४, २०८२

विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो । खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले हेलिकप्टर दुर्घटनाको पुष्टि गर्नुभयो । दुर्घटनामा कसैको पनि हताहती […]

बुधवार, चैत ४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिनु भएको छ। नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरुलाई आज बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री […]

बुधवार, चैत ४, २०८२

धनकुटा । पहिराका कारण ६ दिनदेखि बन्द रहेको धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवि–राँके सडक बुधबारदेखि सञ्चालनमा आएको छ । उक्त सडकअन्तर्गत साँगुरीगढी गाउँपालिका ३ नाम्जे नजिक गत शुक्रवार बिहानदेखि पहिरो गएपछि यातायात अबरुद्ध बनेको थियो […]

बुधवार, चैत ४, २०८२

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन् । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार गए राति श्रेष्ठले धारिलो हतियार प्रहार गरी आमाको […]

बुधवार, चैत ४, २०८२

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्साललाई फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशन पालनासँगै उच्च मनोबल र साहसका […]

बुधवार, चैत ४, २०८२

धनकुटा । धनकुटामा हावाहुरीले सरकारी कार्यालय, विद्यालय र निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार सोमबार राति चलेको हावाहुरीले जिल्लाको विभिन्न ठाउँमा मानिसको घर गोठ तथा […]

बुधवार, चैत ४, २०८२